माछापुच्छ«े बैक कर्मचारी संघमा विकासको निरन्तरता

माछापुच्छ«े बैक कर्मचारी संघमा विकासको निरन्तरता

bikash

पोखरा, १२ असोज। माछापुच्छ«े बैंक कर्मचारी संघ केन्द्रीय कार्यसमितिको शनिवार सम्पन्न दोस्रो महाधिवेशनले विकास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा वंशिधर घिमिरे, उपाध्यक्षमा शैलेश रायमाझी, गणेशराज जोशी, महासचिवमा विनोदनिधि तिवारी, सचिवमा दीपक श्रेष्ठ, सचिवमा तलाश श्रेष्ठ, सचिवमा दिपेश मैनाली, कोषाध्यक्षमा संगीता कुँवर, सहकोषाध्यक्षमा विनम खड्का रहेका छन् ,

समितिको सदस्यहरुमा मञ्जु सापकोटा, प्रेमबहादुर भण्डारी, करुण गौतम, धनराज श्रेष्ठ, सुमित्रा पौडेल, प्रिनुज सिग्देल, जगन्नाथ सिग्देल रहेका छन् ।

त्यसैगरी प्रदेश नं. १ को संयोजक मनोज चौहान, प्रदेश नंं २ को संयोजकमा मनिकलाल महतो, प्रदेश नं. ३ को संयोजकमा सञ्जय रानामगर, गण्डकी प्रदेश संयोजकमा ज्योति अधिकारी, प्रदेश नं. ५ को संयोजकमा लक्ष्मण रायमाझी, प्रदेश नं. ६ र ७ को संयोजकमा जयप्रसाद पाठक चयन भएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि माछापुच्छ«े बैक सञ्चालक समितिका अध्यक्ष डा.वीरेन्द्र महतोले संघको सहकार्यकै कारण वैक अग्रस्थानमा आएको बताए ।

‘पहिला संघ गठन गर्ने क्रममा हामी निकै त्रसित भएका थियौं’ उनले भने,‘तर संघ गठन भएपछि बैंकमा कर्मचारी र व्यस्थापन पक्षबीचको आत्मियताले बैंकलाई मजवुद बनाएको छ यहाँबाट अरुले पनि पाठ सिक्नुपर्दछ ।’

उनले कर्मचारीका हरेक समस्यामा बैंक सधै साथमा रहने विश्वास दिलाए । बैंकमा चुनौती र अवसर दुवै भएकोले यसको समाधान गर्नका लागि कर्मचारी र व्यवस्थापन दुवै लाग्नु पर्ने बताए ।

गण्डकी प्रदेश सभासद विन्दुकुमार थापाले राष्ट्र बैकले बैकहरुलाई हेर्ने दुष्टिकोण संकुचित भएकोले बैकहरु सोचेअनुरुप फस्टाउन नसकेको बताए ।

ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिका सल्लाहकार रामजी कुँवरले श्रमिकका पक्षमा ट्रेड युनियन काँग्रेस सधै अग्रमोर्चामा रहने बताए ।

ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिका उपमहासचिव गणेश केसीले ट्रेड युनियन काँग्रेस कहिल्यै पनि विकास र समृद्धिको वाधक नवन्ने बताए ।

कार्यक्रममा ट्रेड युनियन काँग्रेस राष्ट्रिय समिति सदस्य जीतबहादुर गुरुङ, माछापुच्छ«े बैकका प्रदेश प्रमुख भुवनसिंह खत्री, कारखाना संघका उपमहासचिव केशव भट्टराई, ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारी, फियनका वरिष्ठ उपाध्यक्ष धर्म खनाल, महासचिव हरिराज खरेल, उपमहासचिव पुरुषोत्तम भट्टराई, सदस्य ज्ञाज शर्मा, प्रेस युनियन कास्कीका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले बोलेका थिए ।

माछापुच्छ«े बैंक कर्मचारी संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष विकास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ज्योति अधिकारीले स्वागत र रोशन पाठकले कार्यक्रम सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
08 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.32
Indian Rupee 
Indian Rupee
83.91
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.48
Japanese Yen 
Japanese Yen
143.05
US Dollar 
US Dollar
1
08 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀