Purchase Tramadol Online Cheap पोखरा, ३१ भदौं । माछापुच्छ«े गाउँपालिका वडा १ का वडाध्यक्ष वीरेन्द्र गुरुङ र तरुण दलका विपुल शर्मालाई पक्राउ गरिएकोमा नेपाली काँग्रेस कास्कीले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
seehttps://www.anonpr.net/pclgcerth कास्की काँग्रेसका कार्यवाहक सभापति आइबहादुर गुरुङले मंगलबार जारी गरेको विज्ञप्तिमा पक्राउ गरिएकालाई तत्काल बिना सर्त रिहा गर्न माग गरेका छन् ।
https://semichaschaver.com/2025/04/03/vfhv07xu0y वडाअध्यक्ष वीरेन्द्र गुरुङ, अध्यक्षका प्रत्यासि उम्मेद्वार खुशीमान गुरुङ, वडा नं. ८ का प्रत्यासी वडाध्यक्षका उम्मेद्वार रामबहादुर गुरुङ, नेपाली काँग्रेस क्षेत्र नं. ३ का सहसचिव राजाराम पौडेल सहित ४०÷५० जनालाई गाउँपालिका तोडफोड गरेको आरोप लगाइएकोमा आपत्ति जनाइएको छ ।
go here ‘माछापुच्छ«े गाउँपालिकाका गतिविधिप्रति काँग्रेसका तर्फबाट ध्यानाकर्षण गराउदा बेवास्ता गरेपछि भदौ २५ गते सूचनाको हक सम्बन्धी संविधान प्रदत्त अधिकार प्रयोग गरी निवेदन सहित साथीहरु गाउँपालिका गएको विज्ञप्तिमा उल्लेख छ ।
https://www.annarosamattei.com/?p=gmna4ail गाउँपालिकाका अध्यक्ष २ महिनाका लागि विदेश भ्रमणमा रहेकाले कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेकी उपाध्यक्षलाई सूचनाको लागि आएको जानकारी दिदा सभाहलमा बस्न भनेको र ३ घण्टा बढी कुर्दा पनि नआएपछि पुनः बोलाएर छलफल गरी ७ दिन भित्र गाउँपालिकाका सम्पूर्ण सूचना उपलब्ध गराउने भनी सहमतिका साथ छलफल टुङ्गिएको विज्ञप्तिमा जनाइएको छ ।
http://jannaorganic.co.uk/blog/2025/04/03/05yo4fvqb तर २ दिन पछि एकाएक गाउँपालिका कार्यवाहक अध्यक्षको नामबाट माछापुच्छ«े गाउँपालिकामा तोडफोड भएको भन्दै राजनैतिक प्रतिशोध लिइएकोप्रति विज्ञप्तिमा गम्भीर आपत्ति प्रकट गरिएको छ ।
Clonazepam Generic For Sale ‘जनताकोतर्फबाट गाउँपालिकाका गतिविधि बारेमा सूचना माग्न जाँदा अपमानका साथ तोडफोडको वाहनारची धरपकट र पक्राउ गर्नु अत्यन्तै निन्दनीय र खेदजनक विषय हो’–विज्ञप्तिमा भनिएको छ ।
https://etxflooring.com/2025/04/boaf3b5z1l विज्ञप्तिमा गाउँपालिकामा भएका आर्थिक अनियमितता, लाखौ लाख बेरुजु र विकास निर्माणमा भएको ढिलासुस्ती जस्ता जनताका सरोकारका विषयलाई हल्का रुपमा लिएर २ तिहाईको दम्भले उल्टै जनप्रतिनिधिलाई पक्राउ गरी संवाद सहमतिको बाटो अवरुद्ध गर्ने प्रयासप्रति आपत्ति प्रकट गरिएको छ ।
https://kirkmanandjourdain.com/cko1njcc2 काँग्रेसको सदासयतालाई बेवास्ता गरी तत्काल रिहा नगरे कडाभन्दा कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिदै त्यसबाट उत्पन्न सम्पूर्ण परीणामको जिम्मेवारी सम्वन्धित निकायले लिनुपर्ने स्पष्ट पारिएको छ ।
enter विज्ञप्तिमा विकास निर्माण र जनताको आवश्यकता पूरा गर्न काँग्रेसले सहयोग, समर्थन गरेको र राज्यको सम्पत्ति दलविशेष कार्यकर्ताको पहुँचमा राखिएकोमा काँग्रेसले विरोध जनाउदै आएको उल्लेख छ ।
https://audiopronews.com/headlines/9tv802pxec
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
https://aalamsalon.com/z8ll0ij
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं