see url पोखरा, ५ श्रावण । पोखराको काजीपोखरीमा रहेको कालिका बहुमुखी क्याम्पसको प्रमुखमा रवीन्द्रनाथ बाँस्तोला नियुक्त भएका छन् ।
clickwatch क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा सांसद सूर्यबहादुर केसीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले बाँस्तोलालाई आगामी कार्यकालको लागि क्याम्पस प्रमुख बनाउने सर्वसम्मत निर्णय गरेको हो । क्याम्पसका नियमावली अनुसार उनको कार्यकाल ४ बर्षको हुनेछ ।
https://www.villageofhudsonfalls.com/brnnwstfz6Where Can I Buy Cheap Tramadol Online पोखरा ११ फूलबारी निवासी बाँस्तोलाले विगत २२ बर्षदेखि प्राध्यापन गर्दै आएका थिए ।
https://faroutpodcast.com/rttpv8wwzt4
go to link सामुदायिक क्याम्पसहरुको हकहितको पक्षमा विभिन्न योगदान दिएका बाँस्तोला प्राध्यापक संघ कालिका क्याम्पसका अध्यक्ष, नेपाल पब्लिक क्याम्पस संघ कास्कीका उपाध्यक्ष तथा सुनास कास्कीको सचिव पदमा पनि कार्यरत रहेका छन् ।
कालिका बहुमुखी क्याम्पसमा यस अघि बालाकृष्ण शर्माले प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
https://semichaschaver.com/2025/04/03/zcx9brqw8j शुक्रबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले उनले सफलतापूर्वक कार्यकाल पूरा गरेकोमा धन्यबाद दिने प्रस्ताव पनि पारित गरेको छ ।
https://reggaeportugal.com/pv1cfpkd3 ०४८ सालमा स्थापना भएको कालिका बहुमुखी क्याम्पसमा हाल स्नातकोत्तर तहसम्म अध्यपन भैरहेको छ भने १ हजार दुईसय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
https://etxflooring.com/2025/04/z1uj66n नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष समेत रहेका बाँस्तोला हिमदूत राष्ट्रिय दैनिकका सम्पादक र यस दैनिकको सञ्चालक संस्था हिमदूत मिडिया प्रालिका अध्यक्ष, रेडियो तरङ्ग १०७.६ मेगाहर्जको सञ्चालक संस्था तरङ्ग प्रालिका पनि अध्यक्ष रहेका छन् ।
https://www.annarosamattei.com/?p=r0p3f7blvj
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
get link
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं