https://audiopronews.com/headlines/8mp1bvw पोखरा, २७ असार । एलजी संगम हङकङले मादी गाउँपालिका वडा नं ८ घर भई हाल पोखरा–१३ संगम टोलमा बस्दै आएका गोपीचन्द्र गुरुङ (रातो भाले मामा)लाई आर्थिक सहयोग गरेको छ ।
https://mhco.ca/n6o47zbwatch उनलाई २ लाख २६ हजार ३ सय ७१ रुपैया आर्थिक सहयोग गरिएको हो । हङकङमा रहदै आएका एलजी संगमका सदस्यले सो रकम जुटाएका हुन् ।
https://www.anonpr.net/l5wutwy1x1ygo सहयोग रकम संगम क्लबका अध्यक्ष शिव गुरुङ ‘माया’ र एलजी एसोशियशनका अध्यक्ष डम्मरजंग गुरुङले संयुत्त रुपमा हस्तान्तरण गरेका थिए ।
Buy Soma Drugs Onlinefollow link विगत तीन वर्षदेखि कलेजोको समस्याबाट प्रभावित गुरुङलाई उपचारार्थ आर्थिक अभाव भएकाले सहयोग गरिएको हो । गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।
Cheapest Place To Order Tramadol Onlinehttps://kirkmanandjourdain.com/0vtd5pea5 विगतदेखि नै एलजी संगम हङकङले यस्तै सहयोग गर्दै आइरहेको छ ।
Best Tramadol Online
click
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
Best Place To Get Tramadol Online
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं