go to link

Where To Buy Klonopin

प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार कविर र समिरलाई

प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार कविर र समिरलाई

pic-720×335

https://faroutpodcast.com/wb6n94q4r पोखरा २० पुस । नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष अग्रज पत्रकार कविर राणा र समिर जंग शाहलाई प्रदान गरिने भएको छ ।

follow site पुरस्कार योग्य प्रतिभा छनोट समितिको बैठकको निर्णयलाई युनियनको कास्की शाखाको शुक्रबारको बैठकले सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।

http://jannaorganic.co.uk/blog/2025/04/03/6sw7ftdz पुरस्कारको राशि ३५ हजार पाँच सय ५५ रुपैयाँ सहित दोसल्ला र सम्मान पत्र रहेको छ । युनियनको कास्की शाखाले स्थापना गरेको पत्रकारिता पुरस्कार एवं पत्रकार कल्याण कोषबाट प्रदान गरिन लागेको यो दोस्रो पुरस्कार हो । यस अघि पहिलो पुरस्कार पोखराका अग्रज पत्रकार गंगाधर पराजुलीलाई प्रदान गरिएको हो ।

https://www.annarosamattei.com/?p=9lo0t65r नेपाल प्रेस युनियन कास्कीको अधिवेशनमा उक्त पुरस्कारबाट राणा र शाहलाई संयुक्त रुपमा सम्मान गरिने प्रेस युनियन कास्की अध्यक्ष शिरोमणि बरालले जानकारी दिए ।

watch लोकतान्त्रिक मूल्य, मान्यता र आदर्श अनुरुप न्यूनतम् १५ वर्ष पत्रकारिता गरेको र युनियनको सुदृढिकरणमा योगदान दिएको पत्रकारलाई उक्त पुरस्कार दिने व्यवस्था गरिएको छ । पुरस्कार प्राप्त गर्नका लागि युनियनको सदस्य रहेर निरन्तर १५ वर्ष बिताएको हुनुपर्ने व्यवस्था पनि गरिएको छ ।

follow युनियनको कास्की शाखा अध्यक्ष बरालको अध्यक्षतमा सम्पन्न बैठकले छनोट समितिको निर्णयलाई अनुमोदन गरेको युनियनका सचिव प्रकाशचन्द्र सापकोटाले जानकारी दिए ।

go छनोट समितिको संयोजकमा नेपाल प्रेस युनियन कास्कीका सल्लाहकार तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पत्रकार गंगाधर पराजुली र सदस्यहरुमा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजयनाथ भण्डारी, डिएलए कास्कीका अध्यक्ष विष्णुप्रसाद मरासिनी, चन्दादाता नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य पुष्पराज पराजुली, संस्थापक कार्यसमितिको तर्फबाट नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी साथै युनियनका कास्की अध्यक्ष शिरोमणि बराल र सचिव प्रकाशचन्द्र सापकोटा रहेका थिए ।

enter site वालकोट–९ भक्तपुरमा जन्मिएका अग्रज पत्रकार कविर राणा काठमाण्डौंमा रहेर झण्डै तीन दशक पत्रकारिता क्षेत्रमा बिताएका छन् । देशान्तर साप्ताहिकमा रिपोर्टरको रुपमा काम शुरु गरेका राणा हाल देशान्तर मिडिया प्रालिको संस्थापक कार्यकारी अध्यक्ष हुन् । अन्तराष्ट्रिय समाज साप्ताहिक सम्पादक नेपाल च्याप्टरको अध्यक्ष रहेका राणा विभिन्न मिडियामा काम गरिसकेका छन् । नेपाल टेलिभिन र राष्ट्रिय समाचार समितिको वोर्ड निर्देशक भएर काम गरिसकेका राणा पत्रकारका विभिन्न संस्थाका सल्लाहकार समेत रहेर काम गरेका छन् ।

https://semichaschaver.com/2025/04/03/oagkt60b9gk त्यसैगरी भेरी नगरपालिका–३ जाजरकोटका जन्मिएका पत्रकार समीर जंग शाह राजधानीलाई कर्मथलो बनाइ विगत साढे दुई दशक पत्रकारिता क्षेत्रमा बिताएका छन् ।

follow २०५० साल देखि जनमञ्च साप्ताहिकमा जाजरकोटबाट समाचारदाताका रुपमा पत्रकारिता सुरु गरेका शाह हाल रेडियो नेपाल काठमाण्डौंमा वरिष्ठ समाचारदाताको रुपमा कार्यरत छन् । नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका शाह पत्रकारका विभिन्न संस्थामा आवद्धता रहेको छ ।

https://audiopronews.com/headlines/a7s3a7k नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको पत्रकारिता पुरस्कार एवं पत्रकार कल्याण कोषमा १२ लाख रुपैयाँ रहेको छ । कोषबाट प्राप्त व्याजबाट पत्रकारहरुलाई पुरस्कृत गर्ने तथा आर्थिक सहयोग गर्ने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

https://kirkmanandjourdain.com/852ld6uxnr

भर्खरै

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

see

https://colvetmiranda.org/9wf2dsmos0

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

Tramadol Online Overnight Usa

अमेरिका अपडेट

Loading...
08 Apr · Rastra · USD/EUR
https://townofosceola.com/qupszkka Nepal Rastra bank
source url Check: 07 Apr 2025 19:25 UTC
https://reggaeportugal.com/hbj4npv15mg Latest change: 07 Apr 2025 18:19 UTC
follow url API: CurrencyRate
https://www.annarosamattei.com/?p=j8hium9 Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: source Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.34up
Indian Rupee 
Indian Rupee
85.79up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.34down
US Dollar 
US Dollar
1
08 Apr · FX SourceRastra 
source site Nepal Rastra bank
go site Check: 07 Apr 2025 19:25 UTC
follow site Latest change: 07 Apr 2025 18:19 UTC
https://kirkmanandjourdain.com/ock8jmwzv API: CurrencyRate
https://etxflooring.com/2025/04/znnv7fl Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://mhco.ca/6rkt8up3wsg Exchange Rates🚀