follow site पोखरा, १८ मंसिर । नेपाल तरुण दलले सोमबार देशभरबाट जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
Order Tramadol Canadahttps://semichaschaver.com/2025/04/03/5psxcjzmfh सरकारको पछिल्लो गतिविधिप्रति तरुण दलको ध्यानाकर्षण भएको जनाउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो । नेपाल तरुण दल कास्कीले पनि सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
follow urlhttps://www.annarosamattei.com/?p=8inuc7ieayy तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।
https://www.anonpr.net/5uotozc3watch ज्ञापनपत्रमा राष्ट्रपतिका लागि १८ करोडको गाडी खरिद गर्ने निर्णय, वाईड बडी जहाज खरिदमा भएको घोटला, १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या भएको घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
Tramadol Cheapest Online विश्वका कुनै पनि राष्ट्र प्रमुखहरुले प्रयोगमा नल्याएको १८ करोडको गाडी खरिद गर्ने निर्णयलाई सरकारले आफ्नो सफलता ठान्नु, वाईड बडीमा भएको भ्रष्टाचारलाई बेवस्ता गर्नुु र निर्मला पन्तको घटनासँग सम्वन्धित अपराधिलाई कानुनी कठघरामा नल्याई अपराधिलाई प्रश्रय र संरक्षण गर्न खोजेको भन्दै ज्ञापनपत्रमा निन्दा गरिएको छ ।
https://www.psychiccowgirl.com/ujxv1poqphm ज्ञापनपत्रमा सरकारले अन्याय, अत्याचार, अराजकता, हत्या, हिंसा, बलात्कार, महंगी, भ्रष्टाचार बढाएको भन्दै त्यसतर्फ ध्यानाकर्षण भएको उल्लेख गर्दै ति गतिविधिलाई नियन्त्रण गर्न माग गरिएको छ ।
https://lavozdelascostureras.com/mggxwmqqb ज्ञापनपत्र मार्फत शान्तिपूर्ण रुपमा सरकारको ध्यानाकर्षण गराएका छौं, नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले भने – ‘सरकार गम्भिर नभए जस्तो सुकै आन्दोलन गर्न पनि पछि पर्ने छैनौं ।’
http://jannaorganic.co.uk/blog/2025/04/03/55747792dun तरुण दलका नेता तथा कार्यकर्ताहरु रत्नचोकबाट जुलुस प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन पुगेका थिए ।
https://aalamsalon.com/kgkp7yi
भर्खरै
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
https://faroutpodcast.com/sctatwet3xc
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं