https://colvetmiranda.org/ois7gvujt पोखरा, २५ असोज । पोखरा महानगरपालिका वडा नं १३ पाटनबेसीस्थित उज्वल टोल विकास संस्थाको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
source urlgo site साधारणसभाले अध्यक्ष बुद्विप्रसाद बराल र सचिव गंगाधर बास्तोलाले प्रस्तुत गरेको वार्षिक र आर्थिक प्रतिवेदन पारित गरेको छ ।
https://aalamsalon.com/3e2hv8ixget link त्यसअवसरमा उत्कृष्ठ कार्य गरेको भन्दै संस्थाका सचिव गंगाधर बास्तोला र ज्येष्ठ नागरिक भुवनसिंह बिकलाई सम्मान गरिएको थियो ।
https://townofosceola.com/9ohujoz31https://mhco.ca/1nhvtemddsk त्यस्तै, तीजको अवसरमा वडामा आयोजित तीज गित प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्ने संस्थाका महिलाहरुको टोली कुमारी बिक, शान्ति राना, चन्द्र बिक, विष्णु गुरुङ, सपना क्षेत्री र अस्मिता बराललाई पनि सम्मान गरिएको थियो ।
https://lavozdelascostureras.com/k1b81tgwqit साधारणसभा उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १३ की वडा सदस्य कृष्णकुमारी गुरुङले वडामा विकास निर्माणलाई प्राथमिकता दिइएको बताईन्।
Buy Soma Online Next Day Delivery आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले राम्रो काम गरी बेग्लै पहिचान बनाउन आग्रह गरे ।
get link कार्यक्रममा प्रहरी सहायक निरीक्षक कृष्णबहादुर तामाङ, पाटनवेशी टोल विकास संस्थाका अध्यक्ष नरेन्द्र अधिकारी, कलाकार रतिमाया खड्का लगायतले बोलेका थिए ।
Order Tramadol Cod Next Day Delivery उज्वल टोल विकास संस्थाका अध्यक्ष बुद्विप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य शारदा रानाभाटले स्वागत र उपाध्यक्ष राजेन्द्र क्षेत्रीले कार्यक्रम संचालन गरेका थिए ।
https://faroutpodcast.com/ptaryl0w6
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
http://jannaorganic.co.uk/blog/2025/04/03/m8138l6c
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं