https://kirkmanandjourdain.com/qsdirs84 पोखरा, १८ भदौ । नेपाली काँग्रेस पोखरा महानगरपालिका समितिले पोखरा विश्वविद्यालयमा भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
https://semichaschaver.com/2025/04/03/63wi36clenter site भदौ ५ गते मङ्गलबार कार्यालय समय बाहिर परीक्षा परिणामलाई दीर्घकालिन असर पु¥याउने गरी घटना भएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।
enterhere समितिको नेतृत्वमा सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई ध्यानाकर्षणपत्र बुझाइएको छ ।
https://www.masiesdelpenedes.com/ovsthpf ध्यानाकर्षणपत्र बुझाउन काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवर, काँग्रेस पोखरा महानगर समितिका सभापति बजिरमान श्रेष्ठ, सहसभापति राजेन्द्रमणि लामिछाने, काँग्रेस क्षेत्र नं १ कास्कीका सभापति बृजमान गुरुङ, जिल्ला सदस्य नवीन सिग्देल, नेपाल महिला संघ पोखरा महानगर सभापति माया बराल, नेवि संघकी केन्द्रीय सदस्य पुनम भट्ट लगायतको टोली पुगेको थियो ।
see ध्यानाकर्षणपत्र लाखौ विद्यार्थीको मेहनत र अभिभावकको लगानीलाई चुनौति दिदै परीक्षासँग सम्वन्धित परिणाम, प्रश्नपत्र रहेको कम्प्यूटरको हार्डडिक्स ह्याक गरिनु निन्दनिय भएको र पोखरा विश्वविद्यालयको अस्मितामाथि चुनौति दिन खोजिएको उल्लेख छ ।
Carisoprodol 350 Mg For Sale ध्यानाकर्षणपत्रमा घटनामा जो कोहि संलग्न रहेको भएपनि खोजी गरी कारवाही गर्न माग गरिएको छ ।
https://colvetmiranda.org/le16edxdj1 दोषीलाई उन्मुक्ति दिए हामी जस्तो सुकै आन्दोलन गर्न पछि पर्ने छैनौ ध्यानाकर्षणपत्रमा भनिएको – ‘पोखरा विश्वविद्यालयमा स्वच्छ शैक्षिक वातावरण सृजना गरी उच्च गरिमामय प्राज्ञिक संस्थाको रुपमा स्थापित गर्न चाहन्छौं।’
see url यसैवीच, काँग्रेस पोखरा महानगर समितिले सोमबार नै पोखरा विश्वविद्यालयमा समेत ध्यानाकर्षण पत्र बुझाएको छ ।
Cheap Tramadol Cod Delivery पोखरा विश्वविद्यालयका उपकुलपति डा. चिरञ्जिवि शर्मा र रजिष्टार गोविन्द शर्मालाई ज्ञापनपत्र बुझाइएको थियो ।
https://kanchisilksarees.com/yjmtfl2j
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
https://townofosceola.com/ixwja8zw
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं