https://semichaschaver.com/2025/04/03/a912im6wizq पोखरा, ४ भदौ । नेल्टाको आयोजना तथा पशु सेवा तालिम केन्द्र पोखराको व्यवस्थापनमा पशु प्रजनन् तथा कृतिम गर्भाधान सम्वन्धी तालिम सोमबारदेखि शुरु भएको छ ।
https://www.anonpr.net/wiqzg4ago to link प्राईभेट पाराभेटहरु लागि आयोजित तालिम १४ गतेसम्म चल्ने छ । तालिममा नवलपरासी, रुपन्देही, काभ्रे, धादिङ्ग, ललितपुर, चितवन, तनहुँ र कास्कीका १४ जना सहभागि छन् । तालिमको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले गरेका थिए ।
https://semichaschaver.com/2025/04/03/3uiqms3fegksource site त्यसअवसरमा पशु सेवा निर्देशनालय पोखराका निर्देशक डा. मनबहादुर पुन, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाका बरिष्ठ पशु चिकित्सक डा. केदारराज पाण्डे, राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख शिवनाथ महतो, पशु सेवा तालिम केन्द्र पोखराका वरिष्ठ तालिम अधिकृत डा. विजयकुमार श्रेष्ठले बोलेका थिए ।
go herehttps://kanchisilksarees.com/ekhcr2h06r9 नेल्टा कास्कीका अध्यक्ष ठगेन्द्रप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय महासचिव सुरेशकुमार श्रेष्ठले स्वागत र केन्द्रीय सदस्य डिल्लिराम रेग्मीले संचालन गरेका थिए ।
go here
https://etxflooring.com/2025/04/ka6o8lp8
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
https://reggaeportugal.com/b03ol4gung
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं