Buy Soma Online In Usa

follow link

सरकारका कृयाकलाप नियन्त्रण र निषेधतर्फ – महत

सरकारका कृयाकलाप नियन्त्रण र निषेधतर्फ – महत

Dr. Prakash Sharan Mahat 1

https://www.villageofhudsonfalls.com/b0g2xiqpusx पोखरा, २ भदौ । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख रहेको औंल्याएका छन्।

https://semichaschaver.com/2025/04/03/jsl5st2prac

Tramadol Purchase Online Uk सरकारको नारा समृद्धि ल्याउने भएपनि कृयाकलापहरु भने नियन्त्रण र निषेधमा आधारित रहेको डा महतको ठहर थियो।

Buy Clonazepam 1Mg

get link ‘संपूर्ण सरकारी संरचना, सुरक्षा निकाय, कर्मचारी र स्वतन्त्र संवैधानिक न्यायलयलाई सरकारले नियन्त्रणमा लिएको छ,’ पोखरामा शुक्रबार पत्रकारहरुसंगको भेटघाटमा डा महतले सरकारलाई आरोप लगाए, ‘सत्तामा नआउँदा राष्ट्रवादको चर्को नारा लाग्यो। यद्यपी, सरकारमा पुगेकेपछि ति नाराहरु सामसुम भएको छ। सरकारको भाषामा हिंजो समस्यै समस्या थियो, आज कोही समस्या नै छैन।’

go to site

follow link डा महतले वर्तमान सरकार राजनीतिक र आर्थिक दृष्टिले ‘कमाण्ड एण्ड कन्ट्रोल’ मा चलेको दोह¥याए। ‘मुलभूत रुपमा सरकार यतातर्फ अग्रसर छ,’ महतले भने, ‘यस्तो प्रबृत्तिले देशलाई सही बाटोमा लैजादैंन।

http://jannaorganic.co.uk/blog/2025/04/03/9wxrjeq7wxe

https://colvetmiranda.org/wxj84up प्रदेश र स्थानीय सरकारबाट जनतामाथि थिचोमिचो भएको डा महतको कथन थियो। उनले तीनै तहको सरकारहरु जनताबाट लिएर आफm्नो सुविधा बढाउनतर्फ लागेको आरोप लगाए। प्रेसमाथि समेत नियन्त्रण र अंकुश लगाइएको डा महतको आरोप थियो।
डा महतले सबै राजनीतिक दलले बनाएको संविधान र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्ने दायित्व आफूहरुको रहेको स्पष्ट पारे। ‘यो सरकार जुन बाटोमा हिंडेको छ, त्यसले देशमा समृद्धि आउँदैन,’ डा महतले चुनौति दिए, ‘लोकतान्त्रिक मूल्य–मान्यता र कानूनी शासनका आधारलाई सरकारले मानोस। अन्यथा, भोलीका दिनमा सरकारले थप विरोध खेप्नुपर्ने हुन्छ।’

enter site डा महतले स्वतन्त्र न्यायपालिकालाई आफू अनुकूल चलाउन खोज्नु सरकारको अधिनायकवाद रहेको बताए। संविधानको भावनाअनुरुप शक्ति पृथकीकरणको सिद्धान्तलाई सरकारले कुल्चिएको डा महतको आरोप छ। ‘नागरिक स्वतन्त्रता, न्यायको कानूनी शासन, संवैधानिक व्यवस्थालाई कुल्चिने प्रयास गरिदैंछ,’ उनले भने, ‘देशमा खतराहरु बढ्दै छ।’

source link नेविसंघलाई समेत पार्टीले ट्रयाप गरेको डा महतले बताए। अनन्तकालसम्म अधिवेशन गर्न नसक्ने नेविसंघले दुई वर्षबाट तीन महिनाभन्दा बढि लम्ब्याउन नपाउने नेविसंघलाई ट्रयाप लगाइएको डा महतको कथन थियो। ‘भोली भदौ २ गते नेविसंघको अवधि सकिदैंछ,’ उनले भने, ‘तीन महिनाभित्रमा कार्ययोजनासहित नेविसंघलाई प्रस्तुत हुन पार्टीले निर्देशन दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

https://reggaeportugal.com/ue6jywfa

भर्खरै

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

https://www.psychiccowgirl.com/1r8y6xkyqp

Order Carisoprodol Online

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

https://audiopronews.com/headlines/gfd55an

अमेरिका अपडेट

Currency Converter
€0.88
14 Apr · Rastra · USD/EUR
https://lavozdelascostureras.com/pv6h1hh Nepal Rastra bank
source Check: 13 Apr 2025 19:10 UTC
click here Latest change: 13 Apr 2025 18:19 UTC
https://faroutpodcast.com/4a4n1yrfj API: CurrencyRate
https://www.masiesdelpenedes.com/ubftho8nq4s Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: source Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.67
Indian Rupee 
Indian Rupee
86
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.59down
Japanese Yen 
Japanese Yen
143.56up
US Dollar 
US Dollar
1
14 Apr · FX SourceRastra 
https://kanchisilksarees.com/4gkooiw Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: https://audiopronews.com/headlines/uj7plzb Exchange Rates🚀