https://kanchisilksarees.com/hpv8wy0mv4b पोखरा, २६ साउन । वडास्तरीय अपाङ्गता सरोकार समिति पोखरा महानगरपालिका वडा नं ८ ले वडाभित्रका अपाङ्गता भएका पाँच जनालाई बिउँ पूँजी वितरण गरेको छ ।
https://mhco.ca/0rhvr6jm7https://www.villageofhudsonfalls.com/1gl4eq49fdb श्रीराम आधारभुत विद्यालयमा आयोजित कार्यक्रममा समितिले कृष्ण कुँवर, कृष्ण थापा, सरिता सुवेदीलाई जनही १०÷१० हजार र मङ्गलसिंह गुरुङ र जीवन गिरीलाई पाँच हजार पाँच सय सहित जोख्ने मेशिन हस्तान्तरण गरेको हो । उनीहरुको आयआर्जनमा सहयोग पु¥याउने उदेश्यले सहयोग गरिएको बताइएको छ ।
https://etxflooring.com/2025/04/k6ra5b02ktg गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापा, वडाअध्यक्ष रुद्रनाथ बराल, सदस्य कृष्णमान ठुसाजु र पुष्पराज सिग्देल लगायतले वितरण गरेका थिए ।
https://semichaschaver.com/2025/04/03/ot51gbwg1 कार्यक्रममा वडाभित्रका अपाङ्गता भएकाहरुको सहयोगका लागि स्थापना गर्न लागिएको अक्षयकोषमा ७७ हजार एक सय रुपैया संकलन भएको छ ।
Buy Cheap Carisoprodol Online अक्षयकोषका लागि गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले २० हजार, कृष्ण ठुसाजु, रोजिना जोशी, पुष्पराज सिग्देल र कृष्णबहादुर कुँवरले १०÷१० हजार, सिविआरएस संस्था र श्रवणलाल जोशीले पाँच÷ पाँच हजार प्रदान गरेका छन् ।
https://www.annarosamattei.com/?p=pgejxlyzg त्यस्तै, विष्णु सिग्देल, सरीता सुवेदी, जीवन गिरी , मंगलसिंह गुरुङ र कृष्ण थापाले दुई÷दुई हजार र लक्ष्मी कौशलले एक हजार एक सय प्रदान गरेका छन् ।
https://musicboxcle.com/2025/04/6j8gjnbrh कार्यक्रममा वडा सदस्य कृष्णमान ठुसाजुले वडाबाट पाउँने पारिश्रमिकबाट वर्षेनी १० हजार रुपैया अक्षयकोषका लागि उपलब्ध गराउने प्रतिवद्वता व्यक्त गरे ।
https://kanchisilksarees.com/ed0l4kqp कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले अपाङ्गता भएकाहरुलाई सहायक सामाग्री लगायत आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्वता व्यक्त गरे । उनले अपाङ्गताका सवाललाई प्रदेशसभामा उठाउने उल्लेख गरे ।
go here त्यसअवसरमा वडाध्यक्ष रुद्रनाथ बराल, वडा सदस्य लक्ष्मी कौशल, पुष्पराज सिग्देल, सरोकार समितिका संस्थापक अध्यक्ष विष्णु सिग्देल, टोल विकास समन्वय समितिका अध्यक्ष शारदा गिरी, नेपाली काँग्रेस पोखरा – ८ का सभापति सुवाष सिग्देल, जनप्रिय टोल विकास संस्थाका अध्यक्ष श्रवणलाल जोशी, नेपाल रेडक्रस सोसाईटी कास्कीकी शर्मिला धमला र सिबिआरएस प्रतिनिधि गोविन्द पौडेलले बोलेका थिए ।
follow url वडास्तरीय अपाङ्गता सरोकार समिति पोखरा – ८ का सभापति प्रर्मिला श्रेष्ठ जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सरीता सुवेदीले स्वागत र सल्लाहाकार शंकर बास्तोलाले संचालन गरेका थिए ।
https://www.villageofhudsonfalls.com/zg8g8077a
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
click
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं