follow link काठमाडौं, १३ असार । गत शनिबार प्रकाशित भएको माध्यमिक शिक्षा (एसईई)को परीक्षाफलमा त्रुुटि भएको भन्दै नेपाल विद्यार्थी संघले ध्यानाकर्षण भएको जनाएको छ ।
Buying Tramadol Onlinehttps://audiopronews.com/headlines/b3g4nter नेवि संघका महामन्त्री कुन्दनराज काफ्लेले एसईईको परीक्षाफल जस्तो सम्वेदनशील विषयमा राष्ट्रिय परीक्षा बोर्डले गरेको लापरबाही प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
https://etxflooring.com/2025/04/f6ktjzvy3z3https://kanchisilksarees.com/0owxw3f0x शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाउँदै महामन्त्री काफ्लेले नेपाल सरकार, शिक्षा मन्त्रालय र मातहतका निकायकोे गैर जिम्मेवारीका कारण त्यस्तो भएको उल्लेख गरे ।
Carisoprodol 350 Mg PillClonazepam Dosage 0.5Mg परीक्षाफल त्रुटी हुनुले शिक्षा मन्त्रालय, मातहतका निकाय र मन्त्रालयको नेतृत्व गरेका मन्त्री पोखरेलको कार्य क्षमतामाथि समेत प्रश्न खडा भएको छ । लाखौं विद्यार्थीको भविष्यमाथी खेलवाड गर्ने गरी एसईई परीक्षाको नतिजामा भएको त्रुटिको यथाशीघ्र सत्यतथ्य छानविन गरी दोषी परीक्षा बोर्डका पदाधिकारी र कार्यालयका कर्मचारीहरुलाई तत्काल निलम्बन गरी हदैसम्मको कारबाही गर्न नेवि संघले माग गरेको छ ।
Buy Cheap Carisoprodol Onlinehttps://www.annarosamattei.com/?p=vb4io4jc4 केन्द्रीय सदस्य शुशिल भट्टले नेवि संघ अब राजनैतीक सँगै शैक्षिक आन्दोलनमा पनि रचनात्मक ढंगले उत्रने बताए ।
Tramadol Online Best Pricehttps://musicboxcle.com/2025/04/900dkei7n96 ज्ञापन पत्र बुझाउन नेवि संघका उपाध्यक्ष रामप्रसाद अधिकारी ,नविन राई, केन्द्रीय सदस्यहरु रत्न हरि ढुंगेल, प्रकास सेढाइ, आर.सी भट्टराई, ममता महतो, शैलेन्द्र शर्मा गौडेल, विद्यार्थी नेताहरु निरञ्जन थापा, बिपिन अधिकारी, डुजाङ शेर्पा, स्वेच्छा उप्रेती, पवन थापा, हरि आचार्य , सुवाष घिमिरे, सान्त शिवाकोटी र सन्तोष गुरुङ लगायत पुगेका थिए ।
https://musicboxcle.com/2025/04/8uy6d9d get linkhttps://www.masiesdelpenedes.com/flbymbkki5b
https://www.masiesdelpenedes.com/ejvefv1
follow link
भर्खरै
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
https://faroutpodcast.com/hojfqja
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं