https://www.masiesdelpenedes.com/miymg471dd पोखरा, ५ असार । जुन २१, अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरामा पनि विभिन्न कार्यक्रम गरिने भएको छ ।
source sitefollow site संयुक्त राष्ट्र संघले सन् २०१४ पछि मनाउन थालेको यो दिवसमा विश्वमा विभिन्न कार्यक्रम आयोजना गरिन्छन् । चौथौं अन्तर्राष्ट्रिय योग दिवसमा प्रभातफेरि, योग प्रशिक्षण लगायतका कार्यक्रम गरिने पतञ्जली योग समिति, प्रदेश ४ समितिले जानकारी दिएको छ ।
Tramadol Online MexicoTramadol Overnight Delivery Visa मंगलबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी समितिका अध्यक्ष दिपकराज सिग्देलले दिवसको अवसरमा बुधबार प्रभातफेरि कार्यक्रम गरिने जनाए । मानवअधिकार चोक चिप्लेढुंगादेखि सुरु हुने प्रभातफेरि न्युरोड, सभागृहचोक, हुँदै सिर्जनाचोक पुगेर टुंगिनेछ ।
https://audiopronews.com/headlines/qx7kofgbgo to site यस्तै, योग दिवसका दिन विहीबार बिहान योगका प्रक्रियाहरु सम्बन्धमा वृहत प्रशिक्षण कार्यक्रम हुनेछ । सिर्जनाचोक स्थित ह्वाइटहाउस पार्टी प्यालेसमा बिहान ५ बजेदेखि साढे ६ बजेसम्म कार्यक्रम हुने समितिका सचिव विश्वमणि तिवारीले जानकारी दिए । यहाँ योग दिवस मनाउन समिति अध्यक्ष सिग्देलको अध्यक्षतामा आयोजक समिति गठन गरि त्रिदिवसीय कार्यक्रमका साथ मनाउन लागिएको हो ।
go herego to link योग प्रशिक्षक रश्मी अधिकारी भण्डारीले योग दिवसको विशेष कार्यक्रममा उपस्थितिका लागि सबैलाई अनुरोध गरिन् । योगका विभिन्न विधाहरुको माध्यमबाट मानिसको स्वास्थ्यमा शारीरिक, मानसिक र अध्यात्मिक रुपमा सकारात्मक प्रभाव पार्ने योगलाई अवलम्वन गर्न सबैलाई अनुरोध समेत गरिन् ।
https://lavozdelascostureras.com/fdfuat72yd
Tramadol Illegal Order Online
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
350Mg Soma Medicine
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं