http://jannaorganic.co.uk/blog/2025/04/03/gauymmsjx पोखरा, २८ जेठ । नेपाल तरुण दल कास्कीले मनोमानी रुपमा काम गरेको भन्दै सरकारको आलोचना गरेको छ ।
sourcehttps://audiopronews.com/headlines/86hld0pjw तरुण दल कास्कीले कास्कीका सवै तहका तरुण दल इकाइसँग सोमबार गरेको सामुहिक बैठकले सरकारको आलोचना गरेको हो ।
Buy Clonazepam Discreet Shippinghttps://townofosceola.com/ffdnafk3 पोखरामा बन्न लागेको क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थ बन्न नदिन सरकारले षडयन्त्र गरेको र पटक÷पटक पेट्रोलियम पदार्थको मूल्य बृद्वि गरेकोभन्दै सरकारको आलोचना गरिएको थियो ।
https://www.anonpr.net/mscytko6dclick here बैठकले सरकार विरुद्व जस्तो सुकै आन्दोलन पनि गर्नुपर्ने अवस्था आउने भन्दै सवै तरुण इकाइलाई तयारी अवस्थामा रहन निर्देशन दिने निर्णय गरेको छ ।
http://jannaorganic.co.uk/blog/2025/04/03/2uvwpv2fhttps://reggaeportugal.com/tq36856w4ay पार्टीलाई कसरी शशक्त बनाउने र सरकारको मनोमानी विरुद्व कसरी प्रस्तुत हुन भन्ने विषयमा बैठकमा छलफल भयो तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले भने – ‘तरुण दललाई जनताको साथी बनाउने गरी अघि बढ्ने छौं।’
Cheap Tramadol Mastercard बैठकले नेपाल तरुण दल कास्कीका सदस्य कमलापति पौडेल हालै सम्पन्न डिएलए कास्कीको अधिवेशनबाट सचिवमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेको छ ।
https://mhco.ca/gb14vfxirk त्यस्तै, नेपाल तरुण दल पर्साको अध्यक्ष वीरेन्द्र पटेलको निधन भएकोमा शोक व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
https://www.psychiccowgirl.com/maln7en
भर्खरै
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
get link
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं