https://townofosceola.com/4pol983 पोखरा, २५ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित महिला तथा बाल उत्थान मञ्चले आयोजना गरेकोे सितारा भर्ने (बुटिक) तालिम सम्पन्न भएको छ ।
https://kanchisilksarees.com/lx4lxzt7https://reggaeportugal.com/u36v1fv7 पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ को सहयोगमा आयोजित तालिममा ३५ जना महिला सहभागी थिए । महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले तालिम आयोजना गरिएको हो ।
https://www.anonpr.net/ulnjqbxyflpenter site तालिम समापनमा वडा नं १३ का वडा अध्यक्ष दर्शन लामाले तालिममा लिएका ज्ञान व्यवहारमा उतार्न अनुरोध गरे ।
Tramadol 180 Tabs Onlinehttps://kirkmanandjourdain.com/6vcg1incwzj त्यसअवसरमा आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल , प्रशिक्षक पुष्पा घले, जुरे भुमे तप्रे तमु समाजका सदस्य इमान गुरुङ, कामना टोल विकास संस्थाका सचिव तारा भण्डारी, कमलपोखरी आमा समूहकी अध्यक्ष शान्ति सुनार, चिसापानी आमा समुहका अध्यक्ष दिलसुब्बा गुरुङ र ओम शान्ति टोल आमा समूहकी अध्यक्ष पारु हमालले बोलेका थिए ।
https://reggaeportugal.com/8t8g032xtqfollow site महिला तथा बाल उत्थान मञ्चकी अध्यक्ष विष्णु कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सृजना केसीले स्वागत र सचिव शारदा शाहीले कार्यक्रम संचालन गरेकी थिइन्।
https://faroutpodcast.com/vkkeujc4u
follow
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
enter
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं