source link पोखरा, १ माघ। आज माघ महिनाको पहिलो दिन माघे संक्रान्ति मनाइदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।
https://www.annarosamattei.com/?p=8gvkxtjwsource आज देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका ठाउँमा माघ स्नान गर्ने भक्तजनको घुईंचो लागेको छ । पोखराको ढुङ्साँघुमा आज मेला लाग्ने गर्दछ। https://etxflooring.com/2025/04/qgaxrw2xmr माघे संक्रान्ति दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो दिने र शरीरमा उर्जा थपिने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको छ ।
Can You Order Klonopin Onlinehttps://faroutpodcast.com/aprtxatm यसैबीच थारु समुदायले आज नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् ।
Cheap Tramadol Overnight Cod https://reggaeportugal.com/z8x152fpsee नेवार समूदायमा घ्यूचाकु सँल्हु नामले माघे संक्रान्ति मनाइन्छ । उनीहरुले चाकुमा तिल मिसाएर लडडु बनाएर खाने तथा दान दिने गर्दछन् ।
clickhttps://www.anonpr.net/d23it3k माघे संक्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो । माघे संक्रान्तिलाई मगरहरुको राष्ट्रिय पर्वका रुपमा मान्यता दिइएको छ । मगर समुदायमा आज तारो हान्ने खेल अत्याधिक प्रचलनमा छ ।
enter site
source
भर्खरै
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
source url
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं