मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पढाइ लेखाइमा प्रगति हुनेछ। धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) योजनाहरु सफल हुनेछन। प्रेममा मधुरता छाउला । रोकिएको धन हात पर्ला । सन्तान सुख मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । वस्त्र लाभ हुनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला । मनमा निरासा र शरीरमा आलस्य आउला । पारिवारिक समस्या आउनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । पारिवारिक समस्या आउला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विगतका कमजोरीलाई सुधार गर्न मौका छ । राजननितक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शत्रुहरूलाई तह लगाउन सकिनेछ। बित्तिय संस्था बाट सहयोग पाईनेछ । साँझमा पैशा खर्च हुने योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । धार्मिक यात्राको योगछ । प्रेमीको सहयोग पाईनेछ । स्वादिष्ट भोजन पाईनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । धर्म,कर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला । मन प्रफुल्ल रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महत्वाकांक्षी योजना सफलता मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । शुभारम्भको चर्चा चल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पैतृकसम्पत्तिमा विवाद बढ्नेछ । व्यवसायमा मन्दी आउला । कामहरु अधुरै रहलान् । चेटपटक लाग्न सक्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अरुलाई प्रभावित पारेर काम बन्नेछ । शुभ समाचार सुन्नमा आउला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । – ज्यो.प. नारायणप्रसाद दुलाल
भर्खरै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
यस्ता छन् सरकारका एक वर्षका उपलब्धि (संक्षिप्त विवरण)
‘टिकटक चलेको भए खबर गरौँ’
पूर्वाधारको पर्खाइमा मालिका धुरी
आज गाई पूजा, पशुपतिमा गरियो सामूहिक गाई पूजा
तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मी पूजा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं