see url

http://jannaorganic.co.uk/blog/2025/04/03/qwmn4ou

मध्यरातमा गाउँका सवै काँग्रेस प्रवेश

मध्यरातमा गाउँका सवै काँग्रेस प्रवेश

photo 1

https://lavozdelascostureras.com/041g0bl000n कास्की (मिजुरे)२९, कात्तिक। कास्कीको विकट गाउँ मिजुरस्थित पातीखोला, बनपाले र बालुवाबेशीका सवै जना काँग्रेस प्रवेश गरेका छन्।

go to site

Buy Soma Online Uk कुनै बेला विभिन्न कम्युनिष्ट पार्टीको समर्थकका रुपमा रहेका उनीहरुले मङ्गलबार मध्यरात आफ्नो नयाँ परिचय खोजे। कम्युनिष्टबाट विकास असम्भव हुने निष्कर्ष निकाल्दै सवै गाउँले काँग्रेसमा गोलबन्द भए।

https://mhco.ca/cqc4a39

https://audiopronews.com/headlines/lzi2bmvk4q काँग्रेस प्रवेश गर्न चाहनेलाई स्वागत गर्न मङ्गलबार मध्यरात कास्की काँग्रेसका सभापति एवं प्रदेशसभा सदस्य उम्मेदवार कृष्ण केसी आफै पुगे। सदस्यता लिएपछि उनीहरुले एउटै स्वरमा भने –‘नेपाली काँग्रेस जिन्दावाद, हामी जसरी पनि काँग्रेस जिताउँछौं।’

follow site

https://faroutpodcast.com/qjw3eqafx स्थानीय मुग्रीवेशीबाट बालुवाबेशी पुगेर काँग्रेस सदस्यता लिए युवा प्रकाश पहारीले पनि। काँग्रेसले गरेको सहयोगका कारण काँग्रेसको सदस्य बनेको सुनाए। कम्युनिष्टले केहि गर्न नसक्ने रहेछन् उनले भने– ‘त्यसैले देश विकास गर्ने काँग्रेस रोजे।’

https://audiopronews.com/headlines/bwv3l4t

https://www.annarosamattei.com/?p=uyk65w18 अव पातीखोला, बनपाले र बालुवाबेशी एक जना पनि कम्युनिष्ट बाँकि रहेनन् स्थानीय मानजंग गुरुङले – ‘त्यहाँका सवै काँग्रेस भए।’

Order Tramadol Online Legally

https://musicboxcle.com/2025/04/s91kvjjm5 काँग्रेस प्रवेशसँगै उनीहरुले गाउँको विकास र आर्थिक समृद्वि मागेका छन्। विकास र आर्थिक समृद्वि पार्टीको अभियान बोकेर उम्मेदवार बनेका कृष्ण केसीले त्यहाँका जनताको चाहाना पूरा गर्ने बचन दिए। गाउँमा हुर्के, बढेका र गाउँको दुःख बुझने नेताको परिचय बनाए केसीले भने – ‘तपाईहरुको चाहाना पूरा गर्नु मेरो लक्ष्य हो।’

Tramadol Online Cod Overnight

go उनले यसअघि त्यहाँ भएका हरेक विकासमा काँग्रेसको सहभागिता रहेको बताए। कृषि, रोजगारी, पर्यटन, ग्रामिण सडक स्तरोन्नती र अन्र्तराष्ट्रिय विमानस्थल आफ्नो योजना गरेको उल्लेख गरे।

follow url

https://lavozdelascostureras.com/cv31a35 पार्टी प्रवेश गरेकालाई स्वागत गर्न समानुपातिक उम्मेदवार रसकुमारी गुरुङ, जिल्ला सदस्यहरु नवीन सिग्देल, ओमप्रकाश गुरुङ, प्रेम तामाङ, मुरारी कोइराला, क्षेत्रीय सचिव सुरजजंग राणा, युवा नेता सागर गुरुङ पनि पुगेका थिए। https://kirkmanandjourdain.com/oykygok3dai विकासप्रति इमान्दार पार्टी भनेकै काँग्रेस हो, तपाईहरुले काँग्रेस रोज्नु भयो समानुपातिक उम्मेदबार रसकुमारी गुरुङले भनिन् – ‘तपाईहरुलाई बधाई छ, हाम्रो सदैव साथ रहनेछ।’

enter site

source site स्थानीय जनकदत्त अधिकारी, चन्द्रकुमारी गुरुङ, शिवहरि अधिकारी, कुमार गुरुङ, अर्जुन गुरुङले जनताको साथका कारण प्रत्यक दिन काँग्रेस बलियो र शशक्त बन्दै गइरहेको बताए।

source url
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

go

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

https://mhco.ca/saxbaofb9

https://kirkmanandjourdain.com/f4b641d

see url

watch

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

https://townofosceola.com/hnf4k15r

go to site

अमेरिका अपडेट

click here
Loading...
12 Apr · Rastra · USD/EUR
https://www.villageofhudsonfalls.com/dugiyez2 Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://etxflooring.com/2025/04/xzhm64c6e56 Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.67
Indian Rupee 
Indian Rupee
86
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.6
Japanese Yen 
Japanese Yen
142.66
US Dollar 
US Dollar
1
12 Apr · FX SourceRastra 
https://kanchisilksarees.com/cxjz958vx Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: follow Exchange Rates🚀