see url पोखरा १६ कार्तिक । पृथ्वीचोकको मुख्य सडकवाटै यात्रु चढाउने र झार्ने गरिएकोमा विहीवारदेखी भने पृथ्वीचोक वसपार्कवाट मात्रै बसहरु छुट्ने भएका छन् ।बसपार्क नहुँदा यातायात व्यवसायीले मुख्य सडकमै वस पार्किङ्ग गर्दै आएका थिए ।
go to sitesee url चार दशक भन्दा अघि बसपार्क वनाउनकै लागि जग्गा अधिग्रहण गरिएपनि राजनीतिक खिचातानीले वसपार्क नवन्दा यातायात व्यवसायीले मुख्य सडकवाटै वस छुटाउने गरेका थिए । वसपार्कको लागि छुटईएको जग्गामा सुकुम्वासी र पहुँचवालाहरुले कव्जा जमाएर वस्दा वसपार्कको जग्गा अतिक्रमण हुँदै आएको छ । पोखरा उपत्यका नगरविकास समिति तथा सरोकारवाला निकायहरुले वसपार्कको जग्गा अतिक्रमण गरेर वसेकाहरुलाई अझै पनि हटाउन सकेको छैन ।
Carisoprodol 350 Mg Useshttps://kirkmanandjourdain.com/ce9cnllk पोखरा लेखनाथ महानगर पालिकाले केही दिन पहिला सार्वजनिक सूचना मार्फत वसपार्क भित्र रहेका ग्यारेज तथा अस्थाथी संरचनाहरु हटाएपछि अहिले खाली जग्गालाई वसपार्कको रुपमा उपयोग गरिन लागेको हो ।
Buy Soma 500Mg Online https://lavozdelascostureras.com/ba9wolynjeuhttps://www.villageofhudsonfalls.com/fez8b591bkk पोखरावाट वाहिरिने लामो तथा छोटो दुरीका सवैवसहरुले अव वसपार्कवाट मात्रै यात्रु चढाउने र ओराल्ने गर्नुपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका सई शिव थापाले जानकारी दिए । अन्यत्रवाट पोखरा आउने वसहरुले पनि अव वसपार्कमा लगेर मात्र यात्रु झार्नु पर्ने छ । अन्य जिल्लावाट पृथ्वीचोकको वाटो हँदै जाने वसहरुले पनि सिर्जनाचोकदेखी वुद्धचोकसम्मको क्षेत्रमा यात्रु चढाउन नपाउने उनले वताए ।
Tramadol Ordering Onlinego वाग्लुङ्गवाट पोखरा हुँदै स्याङ्जा वुटवल सम्म जाने वसहरुलाई पनि सिर्जनाचोक राष्ट्रवैँकचोक हुँदै वाहिरिने व्यवस्था गरिएको थापाको भनाई छ । वढ्दो सवारी साधनका कारणले पोखरामा पछिल्लो समय ट्राफिक जामले हैरानी वढाएको छ । वसपार्कवाट मात्रै वसहरु छुट्ने व्यवस्था गरेपछि थोरै भएपनि सवारी जामको समस्या समाधान हुेन विश्वास गरिएको छ ।
https://www.anonpr.net/wyd1vny18s
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
https://aalamsalon.com/dicu9wauv
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं