मङ्गलबार, २३ पौष २०८१
चीन-नेपाल सीमानालाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान ठूलो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर ५० बजे जाँदा चीनको तिब्बतको दिंगे कान्टीमा ७ म्याग्निच्युडको केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
सिगात्सेबाट ३५ किलोमिटर टाढाको क्षेत्रमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पले काठमाडौं उपत्यका लगायतका जिल्लामा धक्का दिएको थियो। भूकम्पका कारण के कति क्षति भयो भन्ने बारे यकिन तथ्याङक नभए पनि मानिसहरूमा त्रास उत्पन्न गराएको थियो। बिहानै शक्तिशाली भूकम्पको आएपछि मानिसहरु घर बाहिर निस्किएका थिए भने सडकमा सवारी रोकिएका थिए।
भूकम्पले के कति क्षति भयो भन्नेबारे विवरण हालसम्म प्राप्त भएको छैन।
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
सोमबार शक्तिशाली राष्ट्रप्रमुखका रुपमा ट्रम्पको ह्वाइट हाउस प्रवेश
रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीको आदेश
तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, काठमाण्डौंमा ठूलो धक्का
विकास र समृद्धिको चाहनालाई पूरा गर्न बीआरआई महत्त्वपूर्ण : प्रधानमन्त्री ओली
शौच गर्न गएकी महिला बतात्कृत
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं