तीजको गितबाट नेपाली लोकगित संगित क्षेत्रमा प्रवेश गरेकी कलाकार कृपा पौडेलले लोक दोहोरी गित ‘चिसो बतास कताको माछापुच्छ्रेको’ सार्वजनिक गरेकी छन । कृपाका पिता हरि पौडेल र माता सिता पौडेलको निर्माणमा बनेको लोक दोहोरी गितको म्युजिक भिडियो युवट्यु मार्फत सार्वजनिक गरिएको छ । तीजको गित ‘मेरी पुतली’बाट आफ्नो अभिनय शुरु गरेकी कृपाको यो दोश्रो गित हो ।
गितमा नेपाली लोकसंगितका चर्चित गायक वसन्त थापा, शान्ती श्री परियार र हरि खत्रीको स्वर रहेको छ भने गितको शब्द र लय शिव अखेलीको रहेको छ । गितको म्युजिक भिडियोको मुख्य भुमिकामा कृपा र बद्रीप्रसाद तिवारी रहेको छन । कृष्ण केसीले एरेन्ज गरेको गितको रेकडिङ कमल थापा र गोविन्द अनेकले गरेका छन्, भने मिक्सिङ श्यामस्वत रसाईलीको गरेका छन ।
स्मृति तिमिल्सीना गुरुआमाको निर्देशनमा रहेको गित दुर्गा पौडेलको छायाङ्कन र अमृत चापागाईको सम्पादन रहेको छ । गितको भिडियो कृपा पौडेल युवट्युब मार्फत सार्वजनिक गरिएको छ । गित यतिबेला टिकटकमा भाईरल छ । साथै युवट्युबमा पनि राम्रो भ्युअर्वस पाएको छ ।
भर्खरै
कृपाको चिसो बतास बजारमा
गीतकार शिव पलाँसको नयाँ गीत ‘खोकी लाग्दा हर्रो’ सार्वजनिक
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३५ चलचित्र
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
लोकजीवनका भाका सुसेल्ने वसन्त
पञ्चेबाजा बजाउने बागलुङका आमाहरू
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं