जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर अध्यक्षमा पवन पौडेल

जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर अध्यक्षमा पवन पौडेल

jnf new hemp

जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर कार्यसमिति पवन पौडेलको अध्यक्षतामा गठन भएको छ। टाउन हल बैठकले ११ सदस्सीय न्यु ह्याम्पसायर कार्यसमिति गठन गरेको हो । नव गठित कार्यसमितिको उपाध्यक्षमा पविता परियार,महासचिव नवीन शर्मा, सचिव मिङग्मा शेर्पा, कोषाध्यक्ष कमल महर्जन, मिडिया संयोजक शरु सुनार तथा सदस्यहरू शंकर श्रेष्ठ, सुदिप पन्त, प्रदीप कार्की, राहुल खडका र इरिना विष्ट रहेका छन्।

टाउन हल बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि केन्द्रीय अध्यक्ष यादव पण्डितले संसारभरि रहेका नेपालीहरूलाई एकजुट गरी उनीहरूको सीप, अनुभव र श्रोत नेपालको विकासमा उपयोग गर्ने उद्देश्यले फाउन्डेसन स्थापना गरिएको बताए । उनले सबै नेपाली तथा नेपाली मूलका प्रजातान्त्रिक मूल्य तथा मान्यतामा विश्वास राख्ने व्यक्तिहरू यसमा जोडिन सक्ने बताए । वेब पेजमा आफ्नो विवरण भरेर संस्थाको सदस्य बने पछि संस्थाको स्वामित्व पनि हुन्छ र नेपालको विकास अभियानमा समेत सहभागी हुन् सकिने हुँदा सबैलाई सहभागी हुनको लागि उनले अनुरोध गरे ।

अध्यक्ष पवन पौडेलले संचालन गरेको कार्यक्रमको अध्यक्षता गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको पूर्व महिला संयोजक सुन्दरी गुरुङले गरेकी थिईन । नव गठित कार्य समितिलाई राजेन्द्र राउतले शुभकामना तथा बधाई दिएका थिए भने कार्यक्रममा फाउन्डेसनका केन्द्रिय प्रवक्ता लाल काफ्ले, फाउन्डेसनका संस्थापक विश्व बराल, प्रोफेसर रुद्र अर्याल, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको पूर्व अध्यक्ष शिव राई, हार्वर्ड वैज्ञानिक दिनबन्धु भट्ट, नेपाली जनसम्पर्क समिति न्यु ह्याम्पसायरका अध्यक्ष राज थापा, रामराज पोखरेल, घनश्याम खड्का, समाजसेवी इश्वोरी भट्ट लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
21 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 21 Nov 2024 00:25 UTC
Latest change: 20 Nov 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
135.07
Indian Rupee 
Indian Rupee
84.38
US Dollar 
US Dollar
1
Euro 
Euro
0.95
British Pound 
British Pound
0.79
Australian Dollar 
Australian Dollar
1.54
Japanese Yen 
Japanese Yen
155.79
US Dollar 
US Dollar
1
21 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 21 Nov 2024 00:25 UTC
Latest change: 20 Nov 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀