https://kirkmanandjourdain.com/fswqoem

“ नमस्ते फर्निचर” को अर्को आउटलेट हेरिसबर्गमा

“ नमस्ते फर्निचर” को अर्को आउटलेट हेरिसबर्गमा

Namaste furniture

http://jannaorganic.co.uk/blog/2025/04/03/3czrwybdh8 अमेरिकाको टेक्ससस्थित डालसमा रहेको नेपाली समुदायको पहिलो फर्निचर स्टोर “नमस्ते फर्निचर” ले पेन्सलभेनिया राज्यको राजधानी हेरिसबर्गमा आफ्नो आउटलेट विस्तार गरेको छ। हेरिसबर्गको Union Square plazza मा स्थापना गरिएको “ नमस्ते फर्निचर हेरीसबर्ग” को यसै साता एक समारोहका बीच ग्राण्ड ओपनिङ गरिएको हो । गुरु पुरोहितले विधिपूर्वक पूजा आराधना गरेपछि कलाकार तथा जनप्रतिनिधिहरूले रिबन काटेर आउटलेटको समुद्घाटन गरेका थिए ।

go to link नेपाली चलचित्र जगतकी एक समयकी चर्चित नायिका सारंगा श्रेष्ठ, अमेरिकामानै रहेका नायक मुकेश ढकाल, सुस्केहन्ना टाउनसिप कमिसनर फ्रेड फेलोना र भुटनिज कम्युनिटी अफ ह्यारिसबर्गका अध्यक्ष तिलक निौलाले संयुक्त रुपमा रिबन काटेर शुभारम्भ गरेको समारोहमा अतिथिहरुले नेपाली समुदायबाट फर्निचर स्टोर खोलिनु सुखद भएको भन्दै शुभकामना दिएका थिए ।

go नमस्ते फर्निचर ह्यारिसबर्गमा ह्यारिसबर्गकै बासिन्दा भवानी महत, टेक्सस बासिन्दा सञ्चारकर्मी तथा चलचित्र निर्देशक सुरेश दर्पण पोखरेलको साथमा बल्लभ पौडेल र रोशन घिमिरेको संयुक्त लगानी रहेको छ । सो अवसरमा उच्च गुणस्तरीय फर्नीचर सुपथ मुल्य उपलब्ध गराउने उद्देश्य सहित नेपाली समुदाय रहेका विभिन्न शहरहरुमा स्टोर विस्तार गर्ने लक्ष अनुरूप अब छिट्टै अर्को शाखा ओहायोमा खोल्न लागिएको पनि जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Currency Converter
€0.88
14 Apr · Rastra · USD/EUR
https://semichaschaver.com/2025/04/03/42duujg Nepal Rastra bank
https://townofosceola.com/87btco0ah Check: 14 Apr 2025 00:15 UTC
go here Latest change: 13 Apr 2025 18:19 UTC
source site API: CurrencyRate
https://audiopronews.com/headlines/t5gjy1y Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: https://reggaeportugal.com/zztqdv8 Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.67
Indian Rupee 
Indian Rupee
86
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.59
Japanese Yen 
Japanese Yen
143.56
US Dollar 
US Dollar
1
14 Apr · FX SourceRastra 
https://mhco.ca/0a4hlzli Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: https://aalamsalon.com/eyeyn85dij Exchange Rates🚀