गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले सहायक निर्देशक बन्दना शर्माको आरोप खण्डन गर्दै, ककटेल डिनरमा संस्थाको रकम खर्च नभएको र प्रायोजकको रकम खर्च गरिएको जनाएको छ ।
संघका अध्यक्ष बद्रि केसीको अध्यक्षतमा बसेको बैठकले संस्थाका राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मेलनहरुमा ककटेल डिनर हुने गरेको भन्दै त्यस्ता कार्यक्रमहरुमा संस्थाको पैसा खर्च नगरी प्रायोजकको पैसा खर्च गर्ने गरिएको बताएको छ ।
बैठकले संघको केन्द्रिय सचिवालयमा कार्यरत सहायक निर्देशक शर्माले कार्यकारी निर्देशकलाई सम्बोधन गरी पठाएको इमेल संस्थागत तथा व्यक्तिगत लान्छना लगाइएको र आरोपमा सत्यता नभएको भनि बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।
सहायक निर्देशक शर्माले इमले मार्फत भूकम्प पिडितलाई राहत बितरण गर्न जाजरकोट र रुकुक पश्चिम जाँदा मदिरा शिर्षकमा संस्थाको रकम खर्च भएको जानकारी गराएकी थिईन् ।
संस्थाका प्रवक्ता फडिन्द्र पन्तले जारी गरेको बिज्ञप्ती यस प्रकार छ ।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले जारी गरेको बिज्ञप्ती
भर्खरै
मदिरा सेवन संस्थाको पैसाबाट गरिएको थिएन : गैरआवासीय नेपाली संघ
नेपाली समाज टेक्ससको अध्यक्षमा पुनः वाग्ले
आरके समुहद्धारा एनआरएनएको पुनः निर्वाचन गर्न माग
जाजरकोट र रुकुम पश्चिममा एनआरएनएको राहत
एनआरएनएमा पौडेललाई Keshab हुनुपर्नेमा Keshav भयो भनरे फेरि जिताइयो
‘प्रवासमा नेपाली पत्रकारिता र सञ्चार क्षेत्रका अपेक्षा’
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं