बिहिबार, ५ पौष २०८०
जिल्ला प्रहरी कार्यालय कास्कीले सुनको सिक्री चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । कास्की पोखरा महानगरपालिका वडा ९ महेन्द्रपुल बस्ने वर्ष २९ का हेमन्त पुनको सुनको सिक्री चोरी गरी फरार रहेको व्यक्तिलाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले कास्की पोखरा ४ सिदार्थचोक बस्ने वर्ष २७ को सुमन परियारलाई पक्राउ गरेको जनाइएको छ । उनको साथवाट सुनको सिक्री जस्तो देखिने पहेँलो धातुको सिक्री थान १ सहित फेला परेको र निजको हुलिया तथा सिक्री सनाखत गर्दा निजले चोरी गरी फरार रहेको देखिएकोले पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन पाँच म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जानकारी दिएको छ ।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो सात करोड
आज देशभर बकर इद मनाइँदै
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै निष्कर्षमा : मन्त्री गिरी
कक्षा ४ र ६ को प्रश्नपत्र एउटै
किसानले सडकमै पोखे दूध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं