शनिबार, ९ मंसिर २०८०
रोशन केसी माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्ष बनेका छन्। बिहीबार बसेको सञ्चालक समितिको ४ सय ९१औं बैठकले पोखरा–७, मुस्ताङ चोक निवासी केसीलाई अध्यक्ष बनाएको हो।
सोही बैठकले बैंकको संस्थापक सेयरधनीका तर्फबाट डा. उपेन्द्र महतोले अध्यक्ष र सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ। बैंकले नेप्सेलाई लेखेको पत्रमा महतो बैंकमा संलग्न नरहेको बताएको छ। महतोको राजीनामाको कारण भने पत्रमा खुलाइएको छैन।
महतो गत वर्षको मंसिर १२ गतेदेखि बैंकको सञ्चालक समिति अध्यक्ष थिए।
भर्खरै
नेप्से परिसूचक १८ दशमलव ७६ अङ्कले घट्यो
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी
चिनियाँ व्यवसायीद्वारा एक लाख किलो चिया अर्डर
सन्तुलित बजेट ल्याउछौँ : अर्थमन्त्री पुन
प्रहरीका पेट्रोलपम्प २४ सै घण्टा सञ्चालन हुने
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं