कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले गैरआवासीय नेपाली नागरिक पोखरा–२५ हेम्जा घर भई हाल अमेरिका न्यूयोर्क निवासी सुमन वाँस्तोलालाई नागरिकता प्रदान गर्दै । अहिले नेपाल सरकारले देशैभर गैरआवासीय नेपालीहरुलाई नागरिकता प्रदान गरिरहेको छ । बाँस्तोलाले आफुले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेकोमा खुसी व्यक्त गरेका छन् । तस्विर: सामाजिक सञ्जाल ।
भर्खरै
एसइई परीक्षा दिन जाँदै गरेका विद्यार्थी
सेताम्मे डाँफे लेक
गोसाइकुण्ड घुम्न पुगेका पर्यटक
सगरमाथा आधार शिविर
पूजा अर्चना गर्न जाँदै राष्ट्रपति पौडेल
हिमालको काखमा याक
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं