Clonazepam 0.5Mg Dosage पोखरा टेलिभिजन एण्ड मिडिया प्रालिले दैउसी भैलोको मौलिकता जोगाउने उद्देश्यका साथ यही कात्तिक २५ गते पोखरामा प्रथम देउसी भैलो महोत्सव २०८० गर्ने भएको छ ।
https://semichaschaver.com/2025/04/03/gjm5b3q महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरुले पछिल्ला वर्षमा तिहारको समयमा खेलिने देउसी भैलो आधुुनिकताका नाममा मौलिकता विहीन बनिरहेकाले त्यसको जगेर्नाका लागि महोत्सव गर्न लागिएको जानकारी दिएका छन ।
follow site पोखरा र आसपासका क्षेत्रमा प्राचीनकालदेखि प्रचलनमा रहेका विभिन्न समुदायको देउसी भैलोलाई महोत्सवमा समेटिने उनले जानकारी दिए । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सवमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रवर्द्धक एवं गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लगायत सङ्घ सस्थाको सहकार्य रहने छ ।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो सात करोड
आज देशभर बकर इद मनाइँदै
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै निष्कर्षमा : मन्त्री गिरी
कक्षा ४ र ६ को प्रश्नपत्र एउटै
किसानले सडकमै पोखे दूध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं