see

अमेरिकामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २२ जनाको ज्यान गयो

अमेरिकामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २२ जनाको ज्यान गयो

https://mhco.ca/rszd5hy तस्विर: सीएनएन

Online Tramadol Prescription अमेरिकाको मेनी राज्यको लुइस्टन सहरमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २२ जनाको ज्यान गएको छ । स्थानिय प्रहरीका अनुसार कम्तीमा ५० भन्दा बढी घाइते भएका छन् ।

go here प्रहरीले सबैलाई सचेत रहन आग्रह गरेको छ। स्थानिय लुइस्टन प्रहरीले अन्धाधुन्ध गोली चलाउने व्यक्तिको पहिचान गरेको छ । प्रहरीका अनुसार ४० बर्षका रोर्बट काड हुन् । प्रहरीले सामाजिक संजाल फेसबुक पेजमा सुचना जारी गर्दै उक्त व्यक्ति अतिनै खतरनाक रहेको र सचेत रहन आग्रह गरेको छ ।

प्रहरीले उनलाई पक्राउन गर्न सहयोग गर्न समेत भनेको छ । लुइस्टाउन मेनी राज्यको दोश्रो ठूलो सहरमा पर्दछ । प्रहरीले घटनाबारे छानविन भईरहेको जानकारी दिएको छ।

बुधवार राती भएको उक्त घटनालाई लिएर अमेरिकी राष्टपति जो बाइडेलले चिन्ता व्यक्त गर्दै मेनी राज्यका गर्भनर र कानुन विदहरुसँग कुराकानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Currency Converter
€0.91
08 Apr · Rastra · USD/EUR
Tramadol Hcl Online Nepal Rastra bank
https://www.masiesdelpenedes.com/btn5ax4 Check: 08 Apr 2025 00:30 UTC
go Latest change: 07 Apr 2025 18:19 UTC
source url API: CurrencyRate
Get Tramadol Online Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: go to link Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.34
Indian Rupee 
Indian Rupee
85.79
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.34
US Dollar 
US Dollar
1
08 Apr · FX SourceRastra 
Tramadol Online By Cod Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: follow Exchange Rates🚀