बिहिबार, २५ असाेज २०८०
व्यक्ति हत्यामा दोषी ठहर भई सजाय काटेका योगराज ढकाल ‘रिगल’ को आममाफीको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । रिगलले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारती मानन्धर, अभियान्ता ईः र सुमन सायमी लगायतको उपस्थितिमा माइतीघरमा प्रदर्शन भएको हो। प्रर्दशनमा एमालेको युवासंघका कार्यकर्ताको समेत उपस्थिति थियो।
प्रर्दशनकारीहरुले ‘क्रुर हत्याको आममाफी फिर्ता गर’, ‘अपराधीलाई सम्मान गर्न बन्द गर, क्रुर हत्याको आममाफी फिर्ता गर’ लेखेका प्लाकार्ड बोकेका थिए । उनिहरु माइतीघरबाट बानेश्वरतर्फ जिल्ला अदालत अगाडिसम्म पुगेर माइतीघर फर्किएका थिए।
बाँकेका चेतन मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय काटिरहेका रिगललाई सरकारको सिफारिसमा संविधान दिवसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो सात करोड
आज देशभर बकर इद मनाइँदै
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै निष्कर्षमा : मन्त्री गिरी
कक्षा ४ र ६ को प्रश्नपत्र एउटै
किसानले सडकमै पोखे दूध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं