आइसीसी विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानविरुद्ध भारतले कीर्तिमानी जित निकालेको छ । भारतले अफगानिस्तानलाई आठ विकेटले हराउँदै, कप्तान रोहित शर्माले कीर्तिमान कायम गर्न सफल भएका छन् ।
दिल्लीस्थित अरुण जेट्ली रंगशालामा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गरेको थियो । उसले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ७२ रन बनाउन सफल भयो । यता भारतले दुई सय ७३ रनको विजयी लक्ष्य दुई विकेट गुमाउँदै ३५ ओभरमा पूरा गरेको छ ।
यस्तै आजको खेलमा भारतका कप्तान रोहित शर्माले कीर्तिमानी ब्याटिङ गर्न सफल भएका छन् । शर्माले ८४ बलमा १६ चौका र ५ छक्कासहित सर्वाधिक एक सय ३१ रन बनाएका छन् । विश्वकपमा शर्माको यो सातौं शतक हो। अब शर्मा विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका छन्। यसअघि विश्वकपमा भारतका पूर्वकप्तान सचिन तेन्दुलकरले ६ तथा श्रीलङकाका पूर्वकप्तान कुमार सङ्गाकारा र रिक्की पोन्टिङले पाँच पाँच शतक प्रहार गरेका थिए।
भर्खरै
इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा
खेल क्षेत्रमा राजनीतिकरण बन्द गरौँ : खेलकुदमन्त्री श्रेष्ठ
बेगनास तालमा राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता सुुरु
आइसिसी अध्यक्ष नेपालमा : क्रिकेट विकासमा सहयोग गर्ने प्रतिबद्धता
चौध वर्षपछि एनआरटीले जित्यो बुढासुब्बा गोल्डकप उपाधि
बुढासुब्बा गोल्डकप : मोरङ फाइनलमा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं