https://lavozdelascostureras.com/naxk465io संसारको ध्यान यति बेला एकाएक इजरायल र हमासको युद्धले तानेको छ। हमासले इजरायललाई हमला गरेपछि विश्व समुदाय चकित छ । यति बेला सम्म त्यहाँ सयौंको संख्यामा मानिहरुको मृत्यु भईसकेको छ । भने इजरायलको जवाफी हमलामा समेत सयौं आतंवादीहरुको मृत्यु भएको खबर अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले प्रकाशित गरिसकेका छन् ।
Order Tramadol Online Cod Overnight इजरायलमा जारी युद्धका कारण १० जना नेपालीहरुले समेत ज्यान गुमाएपछि नेपालमा पनि चासो र चिन्ता दुवै बढेको छ। गाजाको इस्लामिस्ट समूह हमासले गत शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको खबर छ।
https://www.anonpr.net/8kplnvgg3 यस्तै गाजा नजिकै प्रशिक्षणमा रहेका १७ नेपालीमध्ये एक जना बेपत्ता छन्, भन्ने खबर छ भने चार जना घाइतेहरुको उपचार भइरहेको छ। यस्तै अन्य दुई जना भने सकुशल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सुदुरपश्चिम विश्वविद्यालयबाट एक महिनाअघि बिद्यार्थीहरु ११ महिनाका लागि इजरायल पुगेका थिए । हमासको आक्रमणमा परी मारिएकाहरूका आफन्तलाई मृत्युको खबर पत्याउन मुस्किल परिरहेको छ।
यस प्रकारका हमला तथा युद्ध तत्काल रोकी शान्ति कायम गर्नका लागि विश्व समुदाय एक हुने शक्ति मिलोस भने त्यहाँ रहेका नेपालीहरुलाई फर्काउन सरकारले तत्काल काम थालोस ।
अध्ययनसँगै केही रकम जोहो गर्ने सपना बोकेर इजरायल पुगेका नेपाली बिद्यार्थीहरुको मृत्युको खबरले विश्वभर छरिएर रहेका नेपालीहरुमा चिन्ता बढेको छ भने ठूलो सपना बोकेर त्यहाँ पुगेका नेपालीहरको सपना चकनाचुर भएको छ । नेपाल सरकारले त्यहाँस्थित राजदूतावासको सहयोगमा नेपाल फर्किन चाहने नेपालीहरुलाई स्वेदश फर्काउन प्रयासरत छ ।
देशमा रहेका नेपालीहरुले इजरायलबाट जिवित नेपालीहरुलाई छिटो भन्दा छिटो नेपाल फर्काउन आग्रह गरिरहेका छन् । हामीले समाचार लेखिरहँदा सम्म इजरायलबाट दुई सय भन्दा बढी नेपालीहरुले देश फर्किने तिव्र चाहना सहित निवेदन दिएका छन् । उनिहरु छिटो नेपाल फर्किन चाहन्छन् । नेपाल सरकार पनि त्यसका लागि पहलरत छ, तर तिव्र काम भने हुन सकिरहेको छैन ।
नेपाल सरकारले युद्धमा परि ज्यान गुमाएका नेपाली बिद्यार्थीका परिवारलाई १० लाख रुपैंया राहत उपलब्ध गराउने, शोकमा राष्ट्रिय झण्डा आधा झुकाएर शोक व्यक्त गर्ने जस्ता काम नेपाल सरकारले गरिरहेको छ तर त्यहाँ जिवित रहेका नेपालीहरुलाई छिटो नेपाल फर्काउन सरकारले तिव्रस्तरमा काम गर्नुपर्ने देखिन्छ ।
मानवजातिको हत्या हुनेगरी हुने भएको यस्तो हमलाको सिंगो विश्व समुदायले घोर भत्सना र निन्दा गरिरहेको छ । यस्ता कृयाकलाप कुनैपनि बहानामा स्विकार्य हुँदैनन् । विश्वभरका राष्ट्रहरुले यति बेला इजरायलमा हमासले गरेको हमलाको निन्दा गरिरहेका छन्, भने त्यहाँ शान्ति कायम गर्नका लागि पहल गरिरहेका छन् । नेपाल सरकारले समेत त्यहाँ भएको घटनामा निन्दा व्यक्त गरिसकेको छ । यस प्रकारका हमला तथा युद्ध तत्काल रोकी शान्ति कायम गर्नका लागि विश्व समुदाय एक हुने शक्ति मिलोस भने त्यहाँ रहेका नेपालीहरुलाई फर्काउन सरकारले तत्काल काम थालोस ।
Notifications
भर्खरै
इजरायलमा शान्ति कायम गर्न विश्व समुदायलाई शक्ति मिलोस
गैरआवासीय नेपाली संघ पहुँचवालाको चँगुलमा डुब्दै
टीकापुर घटना क्रुर र विभत्स हत्या, मानव सभ्यता माथि नै प्रश्न
काठमाण्डौं नगरप्रमुखले जगाएको आशा र उनिप्रति जनताको भरोसा
सुन काण्डमा सुनिएका मान्छेहरु समातिन्छन्, त ?
हामी आयौँ
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं