http://jannaorganic.co.uk/blog/2025/04/03/7ixkj89cr

प्रधानमन्त्री दाहाल र एमसीसी कार्यकारी अधिकृत बीच भेट

प्रधानमन्त्री दाहाल र एमसीसी कार्यकारी अधिकृत बीच भेट

PM N MCC CEO

https://aalamsalon.com/4hmxi4vz अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटले प्रधानमन्त्री पुष्पकमल दाहालका बीच भेटघाट भएको छ ।प्रधानमन्त्री दाहाल र कार्यकारी अधिकृत अलब्राइटबी एमसीसी परियोजना र नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल भएको छ।

https://mhco.ca/zz2pxxyfos एमसीसी औपचारिक रुपमा कार्यान्वयनका लागि शुरुवात भएपछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल काठमाडौं आएको छ । गत भदौ १३ गते एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको थियो। अलब्राइटले एमसीसीमा भएका प्रगति र समस्याहरूको बारेमा बुझ्ने तथा एमसीसी परियोजनाको केही क्षेत्रको अवलोकन पनि गर्ने कार्यक्रम तय भएको छ।

https://www.anonpr.net/lqd1pgsc2 एमसीसीको ठेक्का प्रक्रियामा विवाद भइरहेको समयमा एमसीसी सिईओ नेपाल आएकी हुन्। ५० करोड डलर अमेरिकी सहायता रहेको एमसीसी परियोजनाले २२ करोड डलरमा ४ सय केभी विद्युत प्रसारणलाइन बनाउने भनेर ठेक्का आह्वान गरेको छ। ३ सय १५ किलोमिटर विद्युत प्रसारण लाइन बनाउन बोलपत्र आह्वान गरे पनि ठेकेदार छनोट गर्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Currency Converter
€0.91
08 Apr · Rastra · USD/EUR
Order Cheap Tramadol Online Nepal Rastra bank
https://musicboxcle.com/2025/04/2kr1neq3sq Check: 08 Apr 2025 00:30 UTC
source Latest change: 07 Apr 2025 18:19 UTC
go to site API: CurrencyRate
here Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: https://etxflooring.com/2025/04/7d1zivqm Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.34
Indian Rupee 
Indian Rupee
85.79
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.34
US Dollar 
US Dollar
1
08 Apr · FX SourceRastra 
https://www.annarosamattei.com/?p=68dzyntqsi Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: https://kirkmanandjourdain.com/htgga7eh Exchange Rates🚀