१२० किलो गाँजा सहित ६ जना प्रहरी नियन्त्रणमा

१२० किलो गाँजा सहित ६ जना प्रहरी नियन्त्रणमा

ganja

गाँजा बोकेको गाडी र मोटरसाइकल सहित ६ जना पक्राउ परेका छन् । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका-१ स्थित चतरापुल नजिकैबाट सशस्त्र प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको हो । बराहक्षेत्र जाने सडकखण्डबाट सशस्त्र प्रहरीले करिब १२० किलो गाँजा बोकेको गाडी र मोटरसाइकल सहित ६ जनालाई नियन्त्रणमा लिईएको जानकारी दिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएकाहरू भारत घर बताउने ३६ वर्षीय महोमद सिराज, २० वर्षीय अस्ताजु आलम, १९ वर्षीय नसिम आलम, ५२ वर्षीय ओमप्रकाश रजक, सुनसरी जिल्लाको देवनागंज गाउँपालिका-५ बस्ने ३१ वर्षीय ओमप्रकाश साह र २० वर्षीय शिवम साह रहेको सशस्त्र प्रहरी बलका डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

बिआर ०२ आर ९९९४ नम्बरको भारतीय गाडीमा राखी भारततर्फ लैजाँदै गरेको उल्लिखित परिमाणको गाँजासहित उनीहरूलाई नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीले नियन्त्रणमा लिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

आज देशभर बकर इद मनाइँदै
कक्षा ४ र ६ को प्रश्नपत्र एउटै
किसानले सडकमै पोखे दूध

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
19 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.01
Indian Rupee 
Indian Rupee
83.71
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
141.66
US Dollar 
US Dollar
1
19 Sep · FX SourceRastra 