बिहिबार, ७ भाद्र २०८०
राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानको संसदको माथिल्लो सदनका सांसदहरुले शिष्टाचार भेट गरेका छन् । शिष्टाचार भेटका अवसरमा सांसदहरुले नेपाल र जापान बीचको सम्वन्ध र आगामी दिनमा दुवै देशको बिकासमा खेल्नु पर्ने भूमिकाका बिषयमा कुराकानी भएको छ ।
राष्ट्रपति कार्यलयले जारी गरेको बिज्ञप्ती अनुसार नेपाल जापान संसदीय मैत्री समूहका सदस्य समेत रहेका माननीयहरुले राष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा राष्ट्रपति पौडेलले नेपाल र जापान बीच अति घनिष्ट एवम् मैत्रीपूर्ण सम्बन्ध रहेको विषयमा जोड दिँदै नेपालको लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद भनेका छन् ।
भर्खरै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं