राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । पत्रकार सम्मेलन गरी मल्लले सन्न्यास लिएको घोषणा गरेका छन् । अबदेखी “अन्तर्राष्ट्रिय क्रिकेटको यात्रालाई यहीँ बिश्राम लिएको जानकारी गराउँदछु, मल्लले पत्रकार सम्मेलनमा भने ।
मल्लले लगातार १८ वर्ष सम्म नेपालको प्रतिनिधित्व गर्न पाउँदा गर्व महसूस भएको र देशका लागि केही गर्ने अवसर पाएको प्रतिकृया समेत दिएका छन् । आफूले सन्न्यास लिंदा टोलीलाई असर नपरोस् भनेर धैर्य गरेको मल्लको भनाई छ । अब नयाँ प्रतिभावान् खेलाडी आइसकेको बताउँदै मल्लले भने, मेरो जिम्मेवारी अब गरें भन्ने महसूस समेत भएको छ ।
मल्लले नेपालका लागि ३७ वटा एकदिवसीय खेल खेलेका छन् । उनले खेल जीवनमा ४५ वटा अन्तर्राष्ट्रिय टी २० मा ८८३ रन बनाएका छन्। यस्तै उनले
सन् २०१८ मा पहिलो एकदिवसीय खेल खेलेका थिए। त्यस्तै, सन् २०१४ मा पहिलो अन्तर्राष्ट्रिय टी २० मा नेपालको प्रतिनिधित्व गरेका थिए।
भर्खरै
इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा
खेल क्षेत्रमा राजनीतिकरण बन्द गरौँ : खेलकुदमन्त्री श्रेष्ठ
बेगनास तालमा राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता सुुरु
आइसिसी अध्यक्ष नेपालमा : क्रिकेट विकासमा सहयोग गर्ने प्रतिबद्धता
चौध वर्षपछि एनआरटीले जित्यो बुढासुब्बा गोल्डकप उपाधि
बुढासुब्बा गोल्डकप : मोरङ फाइनलमा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं