आइतबार, ७ श्रावण २०८०
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको चुनावी नतिजा पूर्विय समय अनुसार करिव २ बजे सार्वजनिक गरिने भएको छ ।
निर्वाचन समितिका अनुसार अनलाइन भोटिङको जिम्मा लिएको भेरो कम्पनीले अन्तिम नतिजा दिएपछी लगत्तै सार्वजनिक गरिने जनाइएको छ । आइतबार बिहान सम्म जारी चुनावमा ८२ प्रतिशत मत खसेको छ ।
१३ हजार भन्दा बढ्ता आजीवन तथा साधारण सदस्यहरु मतदानका लागि योग्य थिए, त्यस मध्ये करिव ११ हजार मतदानमा सहभागि भएका छन् । श्रोतका अनुसार वरिष्ठ उपाध्यक्षमा बिकास उप्रेती, महासचिवमा रामहरी अधिकारी जितको नजिक छन् । भने अध्यक्षमा दिलु पराजुली र अर्जुन बन्जाडे मध्ये एक झिनो मतले बिजयी हुने देखिएको छ । यि दुवै उम्मेदवारको कडा प्रतिस्पर्धा देखिएको बुझिन्छ ।
निर्वाचन समितिले न्यूयोर्कको नायग्रा फल्सबाट नतिजा सार्वजनिक गर्दैछ ।
भर्खरै
जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर अध्यक्षमा पवन पौडेल
नेपाली नागरिकताको निरन्तरताको बिपक्षमा एनआरएनए अमेरिका अध्यक्ष बन्जाडे
नेपाली नागरिकताको निरन्तरता अभियानले विश्वभरबाट हस्ताक्षर संकलन गर्ने
जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न
महाधिवेशन प्रतिनिध र महासमिति सदस्य निलम्बन छिट्टै फुकुवा हुन्छ : जनसम्पर्क समिति बिभाग प्रमुख पौडेल
प्रवासी नेपालीहरुको नागरिकताको निरन्तरताका लागि संबिधान संशोधन पनि गर्न तयार छौं : एमाले उपमहासचिव ज्ञवाली
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं