महर्षी गुरुकुलमा ज्योतिषि सुनझाँक्रीको सहयोग

महर्षी गुरुकुलमा ज्योतिषि सुनझाँक्रीको सहयोग

1 Posak

पोखरा, ४ चैत । महर्षी गुरुकुल वेद विद्याश्रम पोखरा ३ नारायणस्थानमा अध्ययनरत विद्यार्थी र शिक्षक कर्मचारीका लागि दौरा सुरुवाल सहयोग गरिएको छ ।

कमाएको धनबाट दश प्रतिशत दान गर्ने मनसायबाट प्रेरित भएर पोखरा ७ स्थित रत्नचोक निवासी ‟ जय शम्भो भयार ऐरी सुनझाँक्री ज्योतिषि सेवा”का ज्योतिषि सुनझाँक्रीको परिवारद्वारा सहयोग गरिएको हो ।

विद्याश्रममा आयोजित कार्यक्रममा बोल्दै ज्योतिषि सुनझाँक्रीले विद्याश्रममा अध्ययनरत वेदपाठी ब्राह्मण वटुकलाई आफूले कमाएको धनबाट दान गर्न पाउनु आफ्नो लागि भाग्य र खुसिको कुरा भएको बताउनुभयो ।

आश्रमका अध्यक्ष रामचन्द्र पौडेलले विद्याश्रमका विद्यार्थीहरुलाई एउटै पोशाक बनाउनका निमित्त ज्योतिषि परिवारले गरेको सहयोग महत्वपूर्ण र प्रेरणादायि भएको भन्दै प्रशंसा गर्नुभयो ।

आश्रमका सचिव तथा वडा नं. ३ का वडा सदस्य शान्तिदेवी पराजुलीले आश्रममा अध्ययनरत विद्यार्थीलाई गरेको सहयोग आश्रम परिवारले सदैव स्मरण गरिरहने बताउनुभयो ।

विद्याश्रमका अध्यक्ष रामचन्द्र पौडेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन ध्यानशिक्षक विरेन्द्र सापकोटाले गर्नुभएको थियो ।

विद्यार्थीहरुले स्वस्तिवाचन गरि पोशाकदाताप्रति आभार प्रकट गर्नुभएको थियो । पोखरा ३ नारायणस्थानमा रहेको आश्रममा हाल कक्षा ६ देखि १० कक्षासम्म संस्कृत विषयका साथै आधुनिक विषय समेत पठनपाठन हुदै आएको छ । विद्याश्रममा ४५ जना विद्यार्थीका लागी निःशुल्क रुपमा आवास, पठनपाठन र भोजनको व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

लमजुङमा सुन्तला उत्पादनमा ह्रास
‘टिकटक चलेको भए खबर गरौँ’
आज गाई पूजा, पशुपतिमा गरियो सामूहिक गाई पूजा
तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मी पूजा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
20 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 20 Sep 2024 00:35 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.9
Indian Rupee 
Indian Rupee
83.65
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
143.13
US Dollar 
US Dollar
1
20 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 20 Sep 2024 00:35 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀