शनिबार, १ असाेज २०७९
पोखरा, १ असोज । केहि दिन देखिका अविरल वर्षासँग देशभरको जनजीवन प्रभावित बनेको छ । विभिन्न स्थानमा बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भएको छ । राजमार्ग र सडकहरु अवरुद्व भैरहेका थिए ।
अछाम जिल्लाको विभिन्न स्थानमा पहिरोमा परी २२ जनाको मृत्यु भएको छ । शुक्रबार राति विभिन्न पालिकाहरुमा पहिरो खसेको हो ।
कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकाका पहिरो खसेको हो ।
पहिरोमा परी घाइते भएका ११ जनाको उद्वार गरिएको छ । पहिरोमा ११ जना बेपत्ता भएको जनाइएको छ । बेपत्ताको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
भर्खरै
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
शक्ति राष्ट्रबीचको टकराव साना मुलुकको चुनौती : प्रधानसेनापति शर्मा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं