go to site कास्की, २४ जेठ (रासस):कास्कीका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटको तयारी सुरु गरेका छन् ।
https://www.villageofhudsonfalls.com/zg8g8077a संविधानतः स्थानीय सरकारले आगामी असार १० गतेभित्रमा बजेट ल्याइसक्नुपर्छ । स्थानीय तहले आगामी वर्षका कार्यक्रममा समेट्नुपर्ने विषयहरूका बारेमा सम्बन्धित विषयमा राम्रो ज्ञान हासिल भएकाहरूसँग सुझाव लिन सुरुआत गरेका हुन् ।
https://www.masiesdelpenedes.com/0svjhnym नयाँ जनप्रतिनिधि आएकाले पनि उनीहरूले सरोकारवालासँग सुझाव लिएर नीति, कार्यक्रम बनाउन लागेका हुन् । माछापुच्छ«े गाउँपालिकाले नीति, कार्यक्रम तथा बजेटका लागि एक साताअघिदेखि नै सुझाव लिन सुरु गरेको छ ।
https://aalamsalon.com/ua3x3rq4u सोमबार पनि राजनीतिक दल, महिला, ज्येष्ठ नागरिक तथा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग व्यवसायलगायत विभिन्न विषयगत क्षेत्रका प्रतिनिधिबाट सुझाव लिइएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताउनुभयो ।
https://reggaeportugal.com/jjksg23tfv प्राप्त सुझावहरूकै आधारमा आगामी वर्षको नीति, कार्यक्रम बनाइने उहाँले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “हामी नीति, कार्यक्रम तथा बजेट बनाउनेतर्फ केन्द्रित भएका छौँ । सकभर सबै पक्षसँग आगामी नीति, कार्यक्रमका विषयमा सुझाव लिएर समृद्ध माछापुच्छ«े बनाउने लक्ष्यलाई कार्यान्वयन गर्ने कार्यक्रम ल्याउने छौँ ।”
Tramadol 100Mg Buy Online उद्योगी यदुनाथ अधिकारीले स्थानीय कच्चा पदार्थको उपयोग गरेर उद्योग व्यवसाय स्थापना गर्न सकिने प्रचुर सम्भावना भएकाले त्यसतर्फ ध्यान दिन सुझाव दिनुभयो । उहाँले कृषि वन पैदावारमा आधारित कच्चा पदार्थबाट उद्योग स्थापना र रोजगारी सिर्जना गर्न सकिने भएकाले त्यसतर्फ नीति, कार्यक्रम र बजेट विनियोजन गर्न आग्रह गुर्नभयो ।
https://mhco.ca/b7qx9lq पूर्वजनप्रतिनिधि गोपाल गिरीले कृषि, शिक्षा, पर्यटन र स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिनुपर्ने बताउनुभयो । मर्दी हिमाललगायतका क्षेत्रमा बढ्दै गएको पर्यटन विकासलाई गाउँपालिकाले नियमन गर्दै पालिकाको दायरामा ल्याउनुपर्ने उहाँको सुझाव छ ।
https://www.masiesdelpenedes.com/r3onfe0a0g आगामी पाँच वर्षको अवधिमा गाउँपालिकाले विकासमा कोल्टो फेर्ने गरी नयाँ आएका जनप्रतिनिधिले काम गर्नुपर्नेमा सहभागीले जोड दिनुभएको छ ।
follow link गाउँपालिकाले उत्पादन र रोजगारी वृद्धि गर्ने खालका र समयमै कार्यान्वयन हुने योजनालाई आगामी वर्षमा प्राथमिकता दिने भएको छ । वितरणमुखीभन्दा पनि नतिजा दिने खालका योजनामा बजेट विनियोजन गरिने गाउँपालिकाले जनाएको छ ।
Order Cheap Tramadol Online Cod गाउँपालिकामा पर्यटन, कृषि र जलस्रोतको विकासको अधिक सम्भावना भएकाले प्राकृतिक स्रोतको उपयोग गर्दै त्यसलाई पालिकाको विकासमा लगाइने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताउनुभयो ।
https://www.villageofhudsonfalls.com/yk0xh4s उहाँले भन्नुभयो, “माछापुच्छ«ेमा उपलब्ध प्राकृतिक स्रोतको उपयोग गर्दै कृषि र पर्यटनका माध्यमबाट स्थानीय जनताको जीवनस्तरमा सुधार ल्याउने कार्यक्रम ल्याउने छौँ । नौवटै वडाको समानुपातिक विकासलाई ध्यान दिइनेछ ।”
https://audiopronews.com/headlines/9a2b3jd1
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
go here
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं