https://colvetmiranda.org/9nywkds85m पोखरा, ३ वैशाख । जमीनको हक हस्तान्तरण शुरु भएको एक सय वर्ष पुगेको अवसरमा लिखत पारित शतवार्षिकि गरी पोखरामा तीन दिवसीय कार्यक्रम सञ्चालन गरिएको छ ।
https://townofosceola.com/qk38c5l023click here मालपोत कार्यालय कास्कीले तीन दिवसीय कार्यक्रम अन्तर्गत चैत ३० गते कार्यालय सरसफाई, वैशाख १ गते मूल समारोह कार्यक्रम गरेको कार्यालय प्रमुख प्रमुख मालपोत अधिकृत राजेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो ।
http://jannaorganic.co.uk/blog/2025/04/03/znq81pnzechttps://reggaeportugal.com/5pyw4z3 उहाँका अनुसार तीन दिवसीय कार्यक्रमको अन्तिम दिन वैशाख २ गते कार्यालयबाट पहिलो पटक सेवा लिने सेवाग्राहीलाई सम्मान गरिएको छ । पोखरा २३ चापाकोटका सीता पराजुली र विरेन्द्र पराजुलीलाई कार्यालय प्रमुख पौडेलले सम्मान गर्नुभएको थियो । त्यस्तै कर्मचारीबीच मैत्रीपूर्ण व्याटमिन्टन प्रतियोगिता पनि गरिएको थियो ।
https://mhco.ca/floi0hq3a2e मूल सामारोह कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्र बहादुर बुढाले संघीयताको सुन्दर पक्ष सेवा र पहुँचसँग जोडिएकाले जनताले अनुभूति गर्न सक्ने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले जग्गा अभिलेखिकरण, मूल्यांकनको आधार र गुठी व्यवस्थापन बारे नयाँ ढंगबाट छलफल गर्नुपर्ने औल्याउनुभयो ।
Tramadol Purchase Online कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद रिजालले पछिल्लो समय भूमि प्रशासन जटिल बन्दै गइरहेको उल्लेख गर्नुभयो ।
https://kirkmanandjourdain.com/qf1vrq8h73 जिल्ला समन्वय समिति कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले बढ्दो जनसंख्या सँगै जग्गाजमीनको महत्व झनै बढेको बताउनुभयो ।
Can You Buy Carisoprodol Online मालपोत कार्यालय कास्कीका प्रमुख प्रमुख मालपोत अधिकृत राजेन्द्र प्रसाद पौडेलले कार्यालयका गतिविधि र समस्या बारे प्रतिवेदन प्रस्तुत गर्दै सिमित स्रोत र साधान भएपनि गुणस्तरीय सेवालाई प्राथमिकता दिइएको बताउनुभयो ।
source link कार्यक्रममा माछापूच्छ«े गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङ, राष्ट्रिय भूमि आयोग कास्कीका सदस्य गिरि प्रसाद गुरुङ, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका उपसचिव गङ्गालाल पोख्रेल, नागरिक समाज पोखराका संयोजक राम बहादुर पौडेल, नेपाल लेखापढी कानुन व्यवसायी एशोसियशनका सचिव हरि प्रसाद शर्माले बोल्नुभएको थियो ।
https://www.psychiccowgirl.com/p7hpq356 मालपोत कार्यालय कास्कीका प्रमुख प्रमुख मालपोत अधिकृत राजेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मालपोत अधिकृत खुमादेवी रेग्मीले स्वागत र कर्मचारी फणिन्द्र पौडेलले सञ्चालन गर्नुभएको थियो ।
Notifications
https://faroutpodcast.com/y5i4lrq
भर्खरै
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
https://aalamsalon.com/ozo6z45
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं