https://semichaschaver.com/2025/04/03/cru73a9stfz https://www.annarosamattei.com/?p=q7dvdsmbcek हरि बाँस्तोला
source urlhttps://mhco.ca/vldeo8p गण्डकी, ४ पुस (रासस)ः आर्थिक अवस्था कमजोर भएका कारण मानसिक रोगी दुई छोरीको उपचार गराउन नसक्दा यतिखेर पोखरा–२४ रातामाटाका तिमिल्सिना दम्पत्ति गम्भीर चिन्तामा छन् ।
https://www.psychiccowgirl.com/fygni22Prescription Tramadol Online मजदूरी गरेर परिवारको गर्जो टार्नुपर्ने बेलामा २४ वर्षीय टिका र १७ वर्षीया छलिको उपचार गराउन नपाउँदा ती परिवार गम्भीर चिन्तामा परेका हुन् । “आर्थिक विपन्नताका कारण परिवारको दैनिकी टार्न त मुस्किल छ नै, त्यसमा पनि मानसिक रोगी दुबै छोरीलाई छाडेर मजदूरी गर्न जान सक्ने अवस्था छैन । यसले परिवारको गर्जो टार्ने समस्या झन बढेको छ, बुबा दिपराज तिमिल्सिनाले भन्नुभयो ।”
https://faroutpodcast.com/49oo5gywlojfollow पुसको कठ्याङग्रिदो जाडोमा ठूली छोरी टिका बाख्राको खोरमा डसना विनाको खाटमा सुत्तदै आएकी छन् भने अर्को छोरी छलि बाबु आमा सुत्ने कोठाको छेउमा सानो खाटमा कष्टकर जीवन विताउन बाध्य छन् ।
https://etxflooring.com/2025/04/2iejbx3aiumClonazepam 2Mg Online “पोखरादेखि मुस्ताङसम्म भारी बोकेर कमाएको रु ६० हजार खर्च गरेर १२ वर्षअघि पोखरस्थित गण्डकी अस्पताल, मणिपाल शिक्षण अस्पताल र चरक अस्पतालमा दुबै छोरीको उपचार गराउँदा पनि निको भएन” उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर हुँदा अहिले दुबै छोरीलाई उपचारका लागि अस्पतालसम्म पनि पु¥याउन सकिएको छैन् ।”
Buy Cheap Tramadol Codhttps://reggaeportugal.com/6i75hw0f8 उहाँका अनुसार छोरीहरु दिसा पिसाव जथाभावी गर्छन्, कोठाबाट बाहिर निस्कने वित्तिकै ताउलामा राखेको गाईभैंसीको कुडो खाने, आङ्गनमा सुकाएको बिस्कुन सबै फाल्दिने र दिदीबहिनी बीच झगडा गर्ने गर्दछन् ।
https://kanchisilksarees.com/nd607ithttps://semichaschaver.com/2025/04/03/8ql0essvl “जन्मदा त राम्रै थिए, जन्मने वित्तिकै नभई केही समयपछि मात्र रोए र लामो समयपछि हिडे, दुवै जना आकाशतर्पm बढी हेर्दथें । अहिले आएर दुवै मानसिक रुपमा विछिप्त अवस्थामा छन्”, उहाँले भन्नुभयो, “सन्तानबाट सहयोग पाउनु पर्ने अवस्थामा उल्टै हुर्केका छोरोहरुको वाल्यकालमा जस्तै स्याहार सुसार र पालनपोषण गर्नुपरेको पीडा भोग्नु परेको छ ।”
enter siteclick here छोरीको उपचारका लागि सहयोग गरिदन उहाँले सबैसँग आग्रह गर्नुभएको छ । “छोरीलाई हेरचाह गरेर घरमा नै बसौं भने आम्दानी हुँदैन । हातमुख जोर्न नै समस्या हुन्छ”, उहाँले भन्नुभयो, “छोरीलाई छुट्टाछुट्टै कोठामा थुनेर मजदूरी गरेर साँझ घरमा आउँदा उनीहरु दिसा पिसाव खेलाएर बसेका हुन्छन् । कुनै कुनै बेला त कोठामा नै हुँदैनन् । लाइटको सहायताले खोज्दै हिड्नु पर्दछ ।”
go to linkhttps://www.masiesdelpenedes.com/kdt5y084v6 सन्तानको माया लाग्छ । खर्चको अभावमा उपचार गर्न सकिएको छैन र उचित उपचार कहाँ हुन्छ भन्ने थाहा पनि नभएको दिपराज तिमिल्सिनाले बताउनुभयो । आमा मिना तिमिल्सिनाले आँसु झार्दै भनिन्, “सानी छोरीले त आपैm पनि खाना खाने गर्छिन, ठूलीलाई खुवाई दिनुपर्दछ, शरीरको कपडा च्यात्ने, जथाभावी दिसापिसाव गर्ने र दिसा पिसाव खेलाउँदा घर नै दुर्गन्धित हुन थालेको छ ।”
go herehttps://etxflooring.com/2025/04/r8nr51b66 आफ्नो खासै खेत छैन, अरुको खेत अधिया गरेर मानसिक रोगी दुई छोरी र एक छोरासहित पाँच जनाको जिविकोपार्जन गर्दै आएका सो परिवारले अहिले छोरीको उपचारमा सहयोग गरिदिन हुन विभिन्न सङ्घसंस्था एवम् व्यक्तिसंग हार्दिक अपिल गरेको छ ।
see urlhttps://www.anonpr.net/q0rux8kf0hz पहिलो सन्तान छोरीको विहे गरेर पनि नाति ६ वर्षको भइसकेको छ भने २२ वर्षीय छोरा सुरेश तिमिल्सिना पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत छन् ।
https://www.villageofhudsonfalls.com/wjckpzqt1https://townofosceola.com/2dgc07s6m उक्त परिवारको अवस्थाका बारेमा बुझन पीडितको घरमा नै पुग्नुभएका पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष शोभामोहन सुवेदीले भन्नुभयो, “यस दुःखद अवस्थाबाट मुक्ति दिलाउनका लागि पहिले उनीहरुको उपचारका लागि आफूले सक्दो सहयोग गर्ने बताउँदै उनीहरुलाई कोरोनाविरुद्धको खोप घरमा लगाउने व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
Order Clonazepam Legally Onlinego here “दुवै छोरीको अवस्था कष्टकर रहेको देखेर पहिलो चरणमा उनीहरुलाई बस्नका लागि सुविधायुक्त कोठा निर्माणका लागि रोटरी क्लव अफ पोखरा फिस्टेलले सहयोग गर्ने भएको छ”, उहाँले भन्नुभयो, “सुविधायुक्त कोठा निर्माणका लागि रु एक लाख ४० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।”
https://audiopronews.com/headlines/nx9szw6oKlonopin Cheap बागलुङ बसपार्कबाट पश्चिम सहिद स्मारक जामुनाबोट हुँदै कृषि सडकमार्पmत उनीहरुको घरमा पुग्न सकिने पर्यटकीय नगरी पोखरा नजिककै सुगम स्थानमा रहेर पनि खाउँखाउ लाउलाउ भन्ने उमेरका ती दुई दिदिबहिनीले उचित उपचारको अभावमा कष्टकर जीवन विताउन बाध्य छन् ।
Cheapest Tramadol Ukenter site धर्म गर्नका लागि धार्मिक स्थलमा धाउनु पर्दैन्, आर्थिक अभावका कारण उपचारका लागि अस्पताल पु¥याउन नसकेर कष्टमा परेका यो परिवार यतिखेर छोरीको उपचार गर्ने सहयोगीको प्रतिक्षामा छन् ।
here
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
see url
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं