source link

Buy Soma And Norco

मूर्ति बिसर्जन गर्ने क्रममा डुबेर एकको मृत्यु

मूर्ति बिसर्जन गर्ने क्रममा डुबेर एकको मृत्यु

dead-body

https://faroutpodcast.com/n6hudjw0i जलेश्वर, ३१ असोज (रासस) । देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएका एक युवकको शव आज बिहान फेला पारिएको छ ।

see url

https://etxflooring.com/2025/04/j23ka3gk महोत्तरीको जलेश्वर नगरपालिका–२ स्थित भार्गवसर पोखरीमा देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा शनिबार साँझ जलेश्वर नगरपालिका–२ का पवन साहका छोरा १८ वर्षीय सुमितकुमार साहको डुबेर मृत्यु भएको थियो ।

Buy Soma And Norco

https://www.masiesdelpenedes.com/3twop8y5oov जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार दुर्गा भवानीको मूर्ति बिसर्जन गर्ने क्रममा शनिबार साँझ डुबेर मृत्यु भएको साहको शव आज बिहान ११ बजे फेला पारिएको हो ।

https://semichaschaver.com/2025/04/03/16k1hmxg

watch जलेश्वरको दुर्गाचोकमा अवस्थित दुर्गापूजाको मूर्ति प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट बिसर्जन गर्ने परम्परा छ । सोही परम्परा अनुसार शनिबार साँझ मूर्ति बिसर्जन गर्ने क्रममा साहको भार्गवसर पोखरीमा डुबेर मृत्यु भएको थियो ।

https://www.villageofhudsonfalls.com/dlvqsf7yhz

enter site मूर्ति बिसर्जन गर्ने बेलामा पानी भित्र गरुङ््गो मूर्तिले चेपिन जाँदा उनको डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

https://www.annarosamattei.com/?p=f21rp43u5dm युवक साह मूति विसर्जन भइसकेर अबेर राति घर नआएपछि परिवारजनले खोजतलाश गर्न थालेको र आज बिहान मूर्ति सेलाउन गएको पोखरीमा डुबेको हुनसक्ने आशङ्का गर्दै नेपाल प्रहरीसहितको टोलीले सोही पोखरीमा खोज्न जाँदा युवक साह पोखरीभित्र हिलोमा गडेको अवस्थामा फेला परेको उपरीक्षक विष्टले बताउनुभयो ।

https://colvetmiranda.org/c3obxxssb शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा लैजाने तयारी भइरहको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

https://kanchisilksarees.com/25pber2uo राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

https://kirkmanandjourdain.com/f2l6mg3b77n

भर्खरै

https://townofosceola.com/s3iljacyg5

https://faroutpodcast.com/akfm5at2

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

https://audiopronews.com/headlines/w6oal0sy3m

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
follow Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://www.annarosamattei.com/?p=dcxf8btulz Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
see url Nepal Rastra bank
Buy Cheap Tramadol Cod Check: 07 Apr 2025 00:45 UTC
enter site Latest change: 06 Apr 2025 18:19 UTC
see url API: CurrencyRate
https://audiopronews.com/headlines/sjy8ogeg Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://semichaschaver.com/2025/04/03/jkbm57fzqv Exchange Rates🚀