follow पोखरा, २१ भदौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पोखरा महानगरपालिकाको सभापति पदको लागि पोखरा ११ फूलबारीका मोहन प्रसाद बास्तोलाले उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
https://kanchisilksarees.com/jxcj1qk8click here पोखरामा सोमबार पत्रकार सम्मेलन गरी आफ्नो वडाका क्षेत्रीय प्रतिनिधिको उपस्थितिमा उहाँले उम्मेद्वारी घोषणा गर्नुभएको हो ।
Buy Carisoprodol Online Overnight उहाँ हाल पोखरा महानगरपालिका वडा नं ११ को वडा अध्यक्ष हुनुहुन्छ । जनप्रतिनिधिका रुपमा पोखरा महानगरपालिका पुगेपछि उहाँले विकास समिति संयोजक र वातावरण तथा विपद् व्यवस्थापन समितिको सभापतिको रुपमा ४ वर्ष काम गर्नुभएको छ ।
https://etxflooring.com/2025/04/bnde5cku उहाँले आउँदो निर्वाचनमा कास्कीमा काँग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनका लागि आफ्नो उम्मेद्वारी भएको बताउनुभयो ।
enter site उहाँले जनप्रतिनिधि भएर काम गर्दा बटुलेका अनुभव उपयोग गर्न पार्टीको नेतृत्वमा पुगेर जनताको सेवा गर्न चाहेको उल्लेख गर्नुभयो ।
here महानगरपालिका भित्रको अनेकांै व्यथितिहरुलाई चिर्न पनि काँग्रेस आगामी चुनावमा पहिलो पार्टी भएर महानगरपालिकमा प्रवेश गर्नै पर्ने उहाँको भनाइ छ ।
https://kirkmanandjourdain.com/n6b978i ‘पोखराका ३३ वटा वडामा पुगेर त्यहाँको आवश्यकता र समस्या बुझेको छु, उहाँले भन्नुभयो, जसका कारण पार्टीको नेतृत्वमा रहेर काम गर्न अरुलाई भन्दा मलाई सजिलो छ ।’ उहाँले आफू कुनै पनि गुट उपगुटमा रहेर नभइ स्वतन्त्र रुपमा उम्मेद्वारी घोषणा गरेको स्पष्ट पार्नुभयो ।
https://www.annarosamattei.com/?p=k2ufaes97 उहाँले वडा अध्यक्ष हुँदा पार्क निमार्ण, मठ मन्दिर तथा क्रियापुत्री भवन निर्माण तथा संरक्षणलाई विशेष जोड दिएको बताउनुभयो ।
Soma 350 Mg Street Value नेपाली काँग्रेस पोखरा ११ का सभापति हरि प्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्य क्रम सचिव सूर्य घिमिरेले संचालन गर्नुभएको थियो ।
Tramadol Pills Online
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
https://www.psychiccowgirl.com/j05v9mjtkd
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं