https://lavozdelascostureras.com/xj54yb6

करेन्ट लागेर तीन जनाको मृत्यु

करेन्ट लागेर तीन जनाको मृत्यु

About-Electric-Current

https://www.annarosamattei.com/?p=s0bl9assmo पोखरा, ३ भदौं । सिन्धुलीको कमलामाई नगरपालिका(१४ तल्लो रानिबास बस्ने ४५ वर्षीय काले माझीको करेन्ट लागेर मृत्यु भएको छ ।

https://www.villageofhudsonfalls.com/19bkc5jo87c सोही ठाउँ बस्ने भतिज हंकु माझीको घर ढलान गर्ने क्रममा विद्युतीय भाईब्रेशन मेसिनबाट करेन्ट लागेर गम्भीर घाइते माझीको शुभस्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो ।

Soma 350Mg Tab उता लहान नगरपालिका १ मटियर्वा बस्ने ८५ वर्षीया सियाबती देवी रामको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरतर्फ जाने क्रममा विद्युतको काठको पोल भाच्चिएर बिद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते उहाँको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

त्यस्तै, धनुषाको मिथिला बिहारी नगरपालिका(९ कटरईत नयाँ टोल बस्ने सुजित यादवको ६ वर्षीय छोरा विनेक यादवको करेन्ट लागेर  मृत्यु भएको छ ।

घरमा रहेको मिटरबाट मोटर चलाउन जोडिराखेको तारमा करेन्ट लागेर गम्भीर घाइते यादवलाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
06 Apr · Rastra · USD/EUR
https://audiopronews.com/headlines/2fmmm3b Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://reggaeportugal.com/g3ztclv68z Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.77
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
144.93
US Dollar 
US Dollar
1
06 Apr · FX SourceRastra 
enter Nepal Rastra bank
enter Check: 06 Apr 2025 00:20 UTC
http://jannaorganic.co.uk/blog/2025/04/03/1885o2w0 Latest change: 05 Apr 2025 18:19 UTC
https://kanchisilksarees.com/nqgrp3ukh7 API: CurrencyRate
https://aalamsalon.com/mph69syh6 Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: follow Exchange Rates🚀