https://musicboxcle.com/2025/04/t3agiied गण्डकी, २८ असार (रासस) । फेवातालको शिर हर्पन खोलामा निर्माण भएको सिल्टेसन ड्याममा वर्षाका कारण गम्भीर क्षति पुगेको विषयमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका टीकाटिप्पणीप्रति पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
https://townofosceola.com/2onqx67w0z1Tramadol Online Cod 180 फेवाताल संरक्षणको उद्देश्य राखेर गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा महानगरले चार वटा खोलामा निर्माण गरेका सिल्टेसन ड्याममध्ये हपर्न खोलामा बनाइएको डयाममा क्षति पुगेको बारेमा आएका प्रतिक्रियामा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले आइतबार एक विज्ञप्ति प्रकाशित गरी ध्यानाकर्षण भएको जनाउनुभएको हो ।
https://reggaeportugal.com/q7wbiitousjhttps://etxflooring.com/2025/04/1niauee “क्षतिग्रस्त उक्त सिल्टेसन डयामको गुणस्तर तथा निर्माणका क्रममा तयार गरिएको डिजाइनको विषयमा केन्द्रित भई प्रतिक्रिया आएको पाइएको छ”, विज्ञप्तिमा भनिएको छ, “डिजाइनमा भएको त्रुटिका कारणले यस्तो घटना भएको हो वा होइन भनी सो ड्यामको डिजाइन तयार गर्ने परामर्शदातालाई यस कार्यालयको तर्फबाट स्पष्टीकरण सोधिएको छ ।”
follow url अघिल्लो बर्सातमा ड्याममा भएको क्षतिपश्चात गरिएको मर्मतको विषयमा प्रश्न उठाई उक्त निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीलाई पुनः मर्मतसम्भार गर्न पत्राचार गरिएको भन्दै डिजाइनकर्ता तथा निर्माण व्यवसायीका तर्फबाट कुनै जवाफ प्राप्त नभएकाले महानगरपालिकाले ताकेता गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
https://musicboxcle.com/2025/04/7vrz4uf “आयोजनाको त्रुटि सच्याउने अवधि तथा बीमालगायतका विषयमा महानगरपालिकाले थप स्पष्ट हुने प्रयास गरेको छ”, जारी विज्ञप्तिमा भनिएको छ, “सम्बन्धित पक्षले कानूनी दायित्वबाट कुनै उन्मुक्ति नपाउने तथा कार्यालयले कानूनीरूपमा आफ्नो हित रक्षाका लागि चाल्नुपर्ने सम्पूर्ण कदम चाल्ने र उक्त प्रकरणलाई सार्वजनिक खरिदसम्बन्धी विद्यमान नेपाल कानूनबमोजिम निष्कर्षमा पु¥याउने छ ।”
https://www.anonpr.net/xigdl4g सोही चरणमा निर्माण गरिएका अन्य तीन वटा ड्याम यस महानगरपालिकाको सार्वजनिक निजी साझेदारी ऐनबमोजिम मर्मत सुधार तथा पुनःनिर्माणका लागि अर्को कम्पनी फेवा सिल्टेसन प्रालिसँग हालै सम्झौता भई संरक्षणको कार्य आरम्भ भएको जानकारी गराउँदै उक्त सम्झौताबमोजिम सो प्रालिसँग वार्ता गरी स्थानीयवासीले उठाएका विषय तथा हाल ड्याममा पुगेको क्षतिलगायत उत्पन्न परिस्थितिको समाधान खोजिने विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ ।
go to site फेवाताल संरक्षणका लागि पोखरा–२३ स्थित हर्पनखोला घाँटीछिनामा रु सात करोड ८८ लाख ६२ हजारको लागतमा १०० मिटर लम्बाइ, १०० मिटर चौडाइ एवं चार मिटर उचाइ रहेको चेक ड्याम तथा सिल्ट पोखरीको निर्माण गरिएको थियो ।
https://www.masiesdelpenedes.com/1mon96ijq
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
go
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं