https://mhco.ca/yqj2urxm पोखरा, २६ जेठ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) ले बुधबार छैटौं स्थापना दिवस मनाएको छ ।
https://www.masiesdelpenedes.com/q48q6i2follow कारोना महामारीको समयमा पनि ७७ जिल्लामा नै भौतिक दुरी कायम गर्दै विविध कार्यक्रम सहित स्थापना दिवस मनाइएको संघका महासचिव सुरेश श्रेष्ठले जानकारी दिनुभयो । महासचिव श्रेष्ठले कृषि र कृषकको अवस्था उकास्न संघले भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
go to linksee नेल्टा गण्डकी र कास्कीले पनि पोखरामा संयुक्त रुपमा कृषि फार्ममा कार्यक्रम गरी स्थापना दिवस मनाएका छन् ।
click herego to site पोखराका दुई वटा कृषि फार्मलाई निःशुल्क औंषधि र जैविक सुरक्षा सामाग्री प्रदान गरिएको थियो । पोखरा १६ अर्मलाको अर्मला मिलिजुली कृषि फार्म र फिष्टेल हाइट कृषि फार्मलाई औंषधि र सामाग्री प्रदान गरिएको हो ।
Order Tramadol Cod Saturday Deliverygo here अर्मला कृषि फार्मका सञ्चालक कृष्णप्रसाद अधिकारी, महेन्द्र खड्का र फिष्टेलका सञ्चालक सुनिल क्षेत्रीलाई औंषधि र सामाग्री हस्तान्तरण गरिएको थियो ।
source linkhttps://faroutpodcast.com/0f87ux9b15 नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य कुमार खड्का, कास्की काँग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डे र प्रवक्ता नवीन सिग्देलले औंषधि र सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
clickhttps://reggaeportugal.com/uih7evxu कार्यक्रममा बोल्दै आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्काले देशको उन्नतीको लागि कृषिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
https://aalamsalon.com/93yr7nlevhttps://www.anonpr.net/209sszhjvb4 कोषाध्यक्ष लक्ष्मी पाण्डले युवाहरुलाई कृषिमा आकर्षित गर्नुपर्ने औल्याउनुभयो ।
https://audiopronews.com/headlines/gqo9105fdwsource url प्रवक्ता नवीन सिग्देलले आर्थिक उन्नती भाषणबाट सम्भव नहुने भन्दै कर्मबाट मात्रै आर्थिक उन्नती हुन सक्ने उल्लेख गर्नुभयो ।
watchenter site नेल्टा गण्डकीका अध्यक्ष सहदेव पौडेलको अध्यक्षतामा भएको कार्यक्रम कास्की जिल्ला अध्यक्ष बसन्त कोइरालाले सञ्चालन गर्नुभएको थियो ।
https://www.annarosamattei.com/?p=qfcpydmo1 https://townofosceola.com/ldptxbt30e
https://kirkmanandjourdain.com/qjooajwel
भर्खरै
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
https://www.villageofhudsonfalls.com/dlvqsf7yhz
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं