जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले शुक्रवार गरेको बजार अनुगमन । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारको नेतृत्वमा बनेपा नगरपालिका, काभ्रे उद्योग वाणिज्य संघ र प्रहरी प्रशासनको सहभागितामा बजार अनुगमन गरिएको छ । कोरोना भाइरस (कोभिड१९) को प्रभावका कारण जारी निषेधाज्ञाकै बीचमा बजारमा उपभोग्य बस्तुमा मूल्यबृद्धि भएको गुनासो आएको छ । तस्वीरः पेमा लामा, रासस
भर्खरै
एसइई परीक्षा दिन जाँदै गरेका विद्यार्थी
सेताम्मे डाँफे लेक
गोसाइकुण्ड घुम्न पुगेका पर्यटक
सगरमाथा आधार शिविर
पूजा अर्चना गर्न जाँदै राष्ट्रपति पौडेल
हिमालको काखमा याक
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं