नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार बिशेष समारोहका बीच ४७ औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण गर्दैछन् । दोश्रो पटक निर्वाचित राष्ट्रपति ट्रम्पको ह्वाईट हाउस प्रवेशलाई बिशेष अर्थमा हेरिएको छ । बिशेषगरी खस्कदो अमेरिकी अर्थतन्त्र, अध्ययागमन लगायतका सुधारमा उनले निर्वाचनका बखत प्रतिज्ञा गरेका कारण उनले बहुमतले चुनाव जितेका थिए । शपथ ग्रहण समारोह विशेष सुरक्षाका बीच वासिङ्टन डीसीस्थित क्यापिटल भवनभित्र आयोजना हुँदैछ ।
शपथ ग्रहण समारोहमा विश्वभरभरबाट राजनीतिक तथा व्यापारिक क्षेत्रको नेतृत्व गरेका नेताहरु उपस्थित हुने जनाइएको छ । यसैगरी एप्पलका सीईओ टिम कुक, माइक्रोसफ्टका सत्या नाडेला, टेस्लाका एलन मस्क जस्ता ठूला निजी कम्पनीका प्रतिनिधिहरू यस कार्यक्रममा सहभागी हुँदैछन् ।
समारोहमा भारतका विदेशमन्त्री एस जयशंकर पनि सहभागी हुने जनाइएको छ । कार्यक्रममा सहभागि हुने विश्वभरका नेताहरुसँग राष्ट्रपतिले नयाँ सम्बन्धको सुरुवात गर्नका लागि बोलाइने जनाइन्छ ।
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
सोमबार शक्तिशाली राष्ट्रप्रमुखका रुपमा ट्रम्पको ह्वाइट हाउस प्रवेश
रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीको आदेश
तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, काठमाण्डौंमा ठूलो धक्का
विकास र समृद्धिको चाहनालाई पूरा गर्न बीआरआई महत्त्वपूर्ण : प्रधानमन्त्री ओली
शौच गर्न गएकी महिला बतात्कृत
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं