https://audiopronews.com/headlines/10wv1xy85 पेशागत पत्रकारहरूको छाता संगठन अन्तर्राष्ट्रिय पत्रकार महासंघ स्थापना भएको छ । अमेरिकामा दर्ता भई सर्वसम्मत रूपमा पहिलो कार्यसमिति समेत गठन भएको महासंघले बिज्ञप्ती मार्फत जानकारी दिएको छ । अमेरिकाको कानुन अनुसार स्थापित अन्तर्राष्ट्रिय पत्रकार महासंघ पत्रकारहरूको अन्तर्राष्ट्रिय छाता संगठन हुने र सस्थाले पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्ने उद्देश्य लिएको अध्यक्ष रामप्रसाद खनालले बिज्ञप्ती मार्फत जानकारी दिएका छन ।
https://townofosceola.com/aufex7whttps://semichaschaver.com/2025/04/03/ug838m5k9yr संस्थाको प्रधान कार्यालय अमेरिकामा रहने र विभिन्न देशहरूमा देशस्तरीय शाखाहरू स्थापना गर्ने तयारी जानकारी दिईएको छ । महासंघमा बिभिन्न संचारमाध्यममा काम गरेका पुराना अनुभवी तथा वरिष्ठ पत्रकारहरु रहेको र भविश्यमा आवश्यकता अनुसार विस्तार गरिँदै लगिने महासंघका महासचिव टंक दाहालले बिज्ञप्तीमा उल्लेख गरेका छन् ।
https://reggaeportugal.com/0w1esgw3Tramadol Overnight Mastercard महासंघको सल्लाहकारमा कान्तिपुर राष्ट्रिय दैनिकका संस्थापक प्रधानसम्पादक योगेश उपाध्याय, हिमालय टाइम्स राष्ट्रिय दैनिकका पूर्व प्रधानसम्पादक पुरुषोत्तम दाहाल, राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाईँ, गोरखापत्र संस्थान तथा राससका पूर्व अध्यक्ष, पुरु घिमिरे, कान्तिपुर दैनिकका पूर्व आर्थिक ब्यूरो प्रमुख विजय घिमिरे महासंघको सल्लाहकार चयन भएका छन् ।
https://lavozdelascostureras.com/43dtor5jthttps://musicboxcle.com/2025/04/ffi9kdjje महासंघको अध्यक्षमा नेपाल मदर डटकमका प्रधान सम्पादक तथा एभिन्यूज टेलिभिजनका अमेरिका सम्पादक, रामप्रसाद खनाल चयन भएका छन् । यसैगरी महासंघको उपाध्यक्षमा क्रमशः अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, योहो टेलिभिजनका प्रमुख जीवराम भण्डारी, एभिन्यूज खबर टेलिभिजनका समाचार प्रमुख केदार कोइराला, नेपाल समाचार पत्रका पूर्व सम्पादक टंक पन्त र नेप्लिज डायस्पोराका प्रधानसम्पादक सतिश चापागाईँ चयन भएका छन् ।
here यसैगरी महासंघको महासचिवमा खोज पत्रकार, माइक्रोसफ्ट इन्जिनियर टंक दाहाल छानिएका छन् । भने सचिवमा न्यूजपाली डटकमका प्रकाशक तथा सम्पादक अनिल अधिकारी चयन भएका छन् । यस्तै कोषाध्यक्षमा डिसी नेपालका अमेरिका ब्युरो चिफ अर्जुन दाहाल छानिएका छन् । यसैगरी अन्तर्राष्ट्रिय पत्रकार महासंघको बोर्ड अफ डाइरेक्टरमा इनेप्लिज डटकमका प्रधानसम्पादक विश्वराज थापा, बुटवल टुडे राष्ट्रिय दैनिकका प्रबन्धसम्पादक नवराज कुँवर, क्रियाशील वरिष्ठ पत्रकार दिनेश कार्की, गोरखापत्रका पूर्व सहसम्पादकका कृष्णराज खनाल चयन भएका छन् ।
https://www.anonpr.net/xlngyy362 यस्तै क्यानडाबाट नमस्ते रेडियोका पत्रकार अनिल थापा, चलचित्र पत्रकार सुमन दाहाल, अस्ट्रेलियाबाट देशान्तरका पत्रकार सुरेन्द्र सापकोटा बोर्ड अफ डाइरेक्टर छानिएका छन् । सबै महादेशहरूबाट प्रतिनिधित्व हुनेगरी अन्तर्राष्ट्रिय पत्रकार महासंघलाई पूर्णता दिइने जनाइएको छ । केही समय भित्रै नेपाल, बेलायत, अस्ट्रेलिया, जापान, क्यानाडा लगायतका देशहरूमा शाखा निर्माण गरिने अध्यक्ष खनालले न्यूजपाली डटकमलाई जानकारी दिए ।
https://www.annarosamattei.com/?p=dnd9jou06j पेशागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता संगठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाले काम गर्ने जानकारी दिइएको छ । नेपाली पत्रकारहरूलाई मात्र नभई विभिन्न देशबाट समेत पत्रकारहरूलाई समेट्दै जाने लक्ष्य महासंघले लिएको छ ।
get link
भर्खरै
अन्तर्राष्ट्रिय पत्रकार महासंघ स्थापना, अध्यक्षमा खनाल
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
टेक्सस र क्यालिर्फोनियामा महाबाणिज्यदूतावास खोल्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण
जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर अध्यक्षमा पवन पौडेल
नेपाली नागरिकताको निरन्तरताको बिपक्षमा एनआरएनए अमेरिका अध्यक्ष बन्जाडे
http://jannaorganic.co.uk/blog/2025/04/03/nap209i
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं